ललितपुर-२ का पुर्व स्वतन्त्र उम्मेदवार मंगल कृष्ण श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर जिल्ला क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका चर्चित सामाजिक अभियन्ता मंगल कृष्ण श्रेष्ठले आफ्नो उम्मेदवारी परित्याग गरी नेपाली कांग्रेसलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ। श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार प्रेम कृष्ण महर्जनलाई समर्थन गर्दै आफ्नो राजनीतिक यात्रा अब कांग्रेसबाट अगाडि बढाउने निर्णय गर्नुभएको हो। उहाँलाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य…



