शाक्य बज्राचार्य समाजद्वारा नगर परिक्रमा तथा बृहत जनसभा आयोजना

शाक्य वज्राचार्य समाजद्वारा नगर परिक्रमा तथा बृहत् जनसभा आयोजनाललितपुर । शाक्य वज्राचार्य समाज (ललितपुर) को आयोजनामा सांस्कृतिक बाजासहित नगर परिक्रमा तथा बृहत् जनसभा आयोजना गरिने भएको छ।समाजले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार आगामी चैत १३ गते शुक्रबार बिहान ८:०० बजे ललितपुर क्षेत्रबाट नगर परिक्रमा सुरु हुने कार्यक्रम तय गरिएको छ। परिक्रमा क्रममा विभिन्न स्थान हुँदै सांस्कृतिक…

Read More

सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा सम्पन्न

ललितपुर, ५ चैत; फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रियसन नेपालले हाम्रो साइकल यात्रा सम्पन्न गरेको छ । क्रियसन नेपालको आयोजनामा बुधबार ललितपुरमा भएको साइकल यात्रा बिहान ७ बजे ललितपुरको शंखमुलबाट सुरु भएर बागमतीको करिडोर हुँदै बल्खु पुलबाट धोवीघाट भएर एकान्तकुना, जावलाखेल पुल्चोक हुँदै कुपण्डोलबाट बागमती करिडोर भएर पुनः शंखमुल पुगेर समापन भएको…

Read More

ललितपुर वडा ७ बाट एस ई ई परिक्षामा 4GPA ल्याउने बिधार्थिलाई ल्यापटप बितरण

आ.व. ८२/०८३ मा शिक्षा र स्वास्थमा ७ वडा निवासीहरुलाई आवश्यकता अनुसारको अनुदान सहयोग हुने ल.पु. म. न. पा. वडा ७ को नीति अनुरुप ल.पु.वडा ८ बाट ल.पु. वडा न ७ मा स्थायी आवासीय बसोबास गरिदै आउनु भएका प्रकाश महर्जनको सुपुत्रले २०८१ सालको SEE मा 4 GPA प्राप्त गरि उत्तीर्ण हुने तेजन महर्जनलाइ अध्यक्ष कुलबहादुर महर्जन…

Read More

लगनखेल न्हु पोखरी संगैको खाली जग्गामा पार्क बन्दै

ललितपुर ः ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा पार्क निर्माण हुने भएको छ ।स्वीस सरकार विकास सहयोग एसडिसीको प्राविधिक सहयोगमा पोखरीको पूर्वतर्फको खाली स्थानमा पार्क निर्माण गर्न लागिएको हो ।पार्क निर्माण सम्बन्धी समझदारीपत्रमा आइतबार नगर प्रमुख चिरीबाबु महर्जन र स्वीस सरकार विकास सहयोग एसडिसीको तर्फबाट साकिल मानन्धरले हस्ताक्षर गरे । नगर प्रमुख…

Read More

रातो मच्छिन्द्रनाथ रथको नयाँ पाङ्ग्राको कार्य अन्तिम चरणमा

ललितपुरमा प्रसिद्ध रातो मछिन्द्रनाथ जात्रा का लागि रथका नयाँ पाङ्ग्रा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगजनीका कारण क्षतिग्रस्त भएका पाङ्ग्राको सट्टा परम्परागत शैलीमै नयाँ पाङ्ग्रा बनाइएको हो।। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा रातो मछिन्द्रनाथ को रथका दुई वटा पाङ्ग्रा जलेर क्षतिग्रस्त भएका थिए। त्यसपछि बाराही द:गुथी समुदायले…

Read More

गगन थापाको नेतृत्वअपरिहार्य रहेको भन्दै ललितपुरका जनप्रतिनिधिद्वारा समर्थन, राजीनामा नदिन आग्रह

नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापाको पक्षमा बलियो ऐक्यबद्धता जनाएका छन्। बिहीबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुरका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका हुन्। विज्ञप्तिमा नेपाली कांग्रेसको गरिमामय इतिहास, वर्तमान…

Read More

पत्रकारिता र साहित्यका प्रतिभा सुरेशकिरण रहेनन्

काठमाडौँ। भाषा आयोगका सदस्य समेत रहेका वरिष्ठ पत्रकार एवं साहित्यकार सुरेशकिरण मानन्धर रहेनन्।५७ वर्षको उमेरमा सोमबार ह्दयघातका कारण मानन्धरको निधन भएको हो।सोमबार साँझ खुसिबुको एक बैंक्वेटमा भएको भाञ्जीको विवाहमा सहभागी भएका मानन्धर आफन्तहरूसंगै हाँस्दै–बोल्दै थिए । तर, त्यो खुशीको क्षण अचानक शोकमा बदलिएको थियो।भोजकै क्रममा उहाँलाई अचानक हदयघात भएको थियो। ’ श्रीमती सजनी मानन्धरले भन्नुभयो।त्यसपछि…

Read More