ललितपुरका राष्ट्रिय च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरियातर्फ
काठमाडौं, साउन २ – आगामी २०औँ एसियाली खेलकुद, नागोया (जापान) को तयारीस्वरूप ललितपुरका वर्तमान राष्ट्रिय च्याम्पियन टेबल टेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल आज एक महिनाको विशेष प्रशिक्षणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन्। उनीहरू जुलाई १८ देखि अगस्ट १८, २०२६ सम्म सियोलस्थित डोक्सान हाई स्कुल मा सञ्चालन हुने प्रशिक्षणमा सहभागी हुनेछन्। उक्त प्रशिक्षण…



