सातौं मेयर कप टेबलटेनिसमा ११ वडाका सुर्जलाई स्वर्ण

ललितपुर वडा ११ का सुर्ज श्रेष्ठले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन्।

सुर्जले फाइनलमा वडा १९ का निशान प्रधानलाई ११–७, ११–७, ९–११, ७–११ र ११–६ को सोझो सेटमा पराजित गरे । वडा १६ का किरणमुनि वज्राचार्य र वडा ११ का नदिमरत्न शाक्य तेश्रो भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *