ब्राजिललाई स्तब्ध पार्दै नर्वे क्वार्टरफाईनलमा
फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ अन्तर्गत भएको निकै रोमाञ्चक खेलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको छ। यो ऐतिहासिक जितसँगै नर्वे प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने उपाधि दाबेदार ब्राजिलको विश्वकप यात्रा अन्तिम १६ मै टुंगिएको छ। नर्वेका लागि स्टार स्ट्राइकर अर्लिङ हालान्ड नायक बने। उनले…



