ललितपुर महानगरको कांग्रेस सभापतिमा राजु महर्जन र गणेशभक्त श्रेष्ठको आकांक्षा

नेपाली कांग्रेसको ललितपुर महानगरको सभापतिका लागि दुई जनाले आकांक्षा राखेका छन् । असोज ७ गते (भोलि) हुने महानगर अधिवेशनमा सभापति पदका लागि राजु महर्जन र गणेशभक्त श्रेष्ठ आंकाक्षी देखिएका हुन् । ललितपुर महानगर–९ का महर्जन हाल ललितपुर महानगरको प्रवक्ता छन् । सभापतिका अर्का आकांक्षी श्रेष्ठ गत अधिवेशनमा पनि प्रतिस्पर्धा गरेका थिए । तत्कालीन समयमा सभापतिका…

Read More

पाट्न गुइटोलमा इन्द्र जात्रा सांस्कृतिक कार्यक्रम हुने

ललितपुर, असाेज ५ ललितपुरको गुइतः टोलमा इन्द्र जात्राको अवसरमा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रमको तयारी तीव्र पारिएको छ। ललितपुर महानगरपालिका वडा नं. ८ कार्यालय र वडा स्तरीय बाल क्लबको आयोजनामा, गुइतः टोल सुधार समितिको समन्वय तथा पलेस्वां नेपालको व्यवस्थापनमा यही २०८३ असोज ९ गते शुक्रबार कार्यक्रम आयोजना हुन लागेको हो। कार्यक्रममार्फत स्थानीय मौलिक संस्कृति, परम्परा…

Read More

जिल्ला अनुगमन समितिद्वारा ललितपुरको टिकाभैरवका दुईवटा खानीको अनुगमन

ललितपुर, ३१ भदौ: नदिजन्य तथा खनिजजन्य पदार्थ जिल्ला अनुगमन समितिले ललितपुरको टिकाभैरवका दुईवटा खानीको अनुगमन गरेको छ।जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालको संयोजकत्वमा रहेको समितिले मंगलबार विहान गोदावरी नगरपालिका वडा नं. ६ टिकाभैरवमा रहेका महर्जन ढुंगा रोडा उद्योग र निराकार ढुंगा रोडा उद्योगको स्थलगत अनुगमन गरेको हो।अनुगमनका क्रममा ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित…

Read More

पुर्वमन्त्री महर्जनद्वारा उसु खेलाडीलाई सम्मानजनक बिदाई

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद खेलकुद मन्त्री एवं वर्तमान सांसद् मीनकृष्ण महर्जनले २० औं एसियाली खेलकुदमा पदक जित्ने उसु खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्। ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर जिल्ला उसु संघले टोलीको सम्मानमा आयोजना गरेको बिदाई तथा शुभकामना कार्यक्रममा महर्जनले नगद पुरस्कार घोषणा गरेको नेपाल उसु…

Read More

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

ललितपुर, २४ भदौ: जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको छ।किस्ट टिचिङ अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले दिनुभएको जानकारी अनुसार कलेजो प्रत्यारोपणपछि आवश्यक उपचार तथा विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई अस्पतालबाट सफलतापूर्वक डिस्चार्ज गरिएको छ।बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको…

Read More

ललितपुर महानगरकी ज्येष्ठ नागरिक मनमाया महर्जन १०६ बर्षमा निधन

ललितपुर : ललितपुर महानगरकी १०६ वर्षीया ज्येष्ठ नागरिक मनमाया महर्जनको निधन भएको छ । उनको शुक्रवार बिहान निधन भएको हो । मनमायाको पार्थिव शरीरलाई ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पुष्प गुच्छा अपर्ण गर्दै श्रद्धाञ्जलि व्यक्त गरे । नगर प्रमुख महर्जनले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै धर्य गर्न अनुरोध गरे । मनमाया महर्जनको विशेष सम्मानमा…

Read More

भाद्र २० गते पुरणचन्डि बाट कृष्ण पुजा परिक्रमा हुने

ललितपुरना श्री कृष्ण जन्मास्ट्मिको भोलि पल्ट २०८३ साल भाद्र २० गते बिहान ६:०० बजे श्री कृष्ण पूजा परिक्रमा कार्यक्रम हुंदैछ ! पूजाक पूर्णचण्डी टोल सुधार समितिको आयोजनामा पूर्णचण्डी, गाबहाल, ललितपुर बाट शुरु हुंदै पाटन बस्तिमा रहेका कृष्णका मन्दिरहरुमा पुजा गरि समापन हुनेछ!

Read More