Headlines

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

तालिम समापनका अवसरमा मन्तव्य राख्नुहुँदै नेपाल इन्जिनियरिङ एशोसियशनका अध्यक्ष सुभासचन्द्र बरालले यस्ता तालिमले पेशागत क्षेत्रमा प्रभावकारी हुनुका साथै आफ्नो कार्यालय र,परियोजनाको क्षमता अगाडि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।“नेपाल इन्जिनियरिङ एशोसियशनले यस्ता खालमा तालिमलाई प्राथमिकता दिने छ, पेशागत जीवनमा समस्यालाई समाधान गर्ने क्षमता अभिबृद्धि गर्ने कुरामा हामी तत्पर छौँ, इन्जिनियरहरुको सक्रियता र चासोले हाम्रो पेशागत…

Read More

ललितपुरका खेलाडीसहित नेपाली टोली कोरिया प्रस्थान

दक्षिण कोरियाको इन्चोनमा मे १६ देखि २६ तारिखसम्म सञ्चालन हुने “याङ यङ जा टेबलटेनिस मिसन (YTTM) अन्तर्राष्ट्रिय प्रशिक्षण शिविर” मा नेपालका ६ जना युवा खेलाडी सहभागी भएका छन्। उक्त प्रशिक्षण शिविरसँगै नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिस्चियन टेबलटेनिस प्रतियोगितामा समेत सहभागिता जनाउनेछ। नेपालबाट सहभागी हुने खेलाडीहरूमा यू–१३ तर्फ रिभान मुनी बज्राचार्य र प्राज्ञा महर्जन, यू–१६ तर्फ रिजन…

Read More

ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने दाफा खिं, बासुरी र ढोलक प्रशिक्षण सुरु

ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको आर्थिक सहयोग तथा रंजितकार समाज ललितपुरको आयोजनामा एक महिने दाफा खिं, बासुरी तथा ढोलक प्रशिक्षण कार्यक्रम सुरु भएको छ। परम्परागत सांस्कृतिक बाजा तथा कला संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको आयोजकले जनाएको छ।कार्यक्रमको उद्घाटन गर्दै ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका…

Read More

ललितपुर वडा नं. ३ मा क्यान्सर सम्बन्धि आन्द्रा तथा मलाशयको परिक्षण सेवा शुरु

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ३ द्वारा सञ्चालित ‘हाम्रो घर’ भवनमा स्थापना गरिएको आन्द्रा तथा मलाशय क्यान्सर स्क्रिनिङ्ग सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले ललितपुर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा निरन्तर प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले आन्द्रा तथा मलाशय…

Read More

ललितपुर जिल्ला टेबलटेनिस खेलाडीलाई बधाई तथा सम्मान

४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि छनोट खेलमा सहभागी खेलाडीलाई सम्मान ललितपुर जिल्ला टेबलटेनिस संघद्वारा ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता २०२६ का लागि बागमती प्रदेश छनोट खेलमा सहभागी हुने खेलाडीहरुलाई आज एक विशेष कार्यक्रमबीच बधाई तथा सम्मान गरिएको छ। बागमती प्रदेश छनोट प्रतियोगिता २०८३ साल बैशाख २८ र २९ गते राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौर काठमाडौंमा सञ्चालन…

Read More

असार ३ गते रातो मच्छिन्द्रनाथ पक्षिम (जावलाखेल) रथयात्रा हुने

ललितपुर,बर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत २०८३ साल असार ३ गते मंगलबार रथको पश्चिम यात्रा सम्पन्न गरिएको छ। परम्पराअनुसार इति टोलबाट सुरु गरिएको रथयात्रा विभिन्न टोल तथा सांस्कृतिक मार्ग हुँदै जावलाखेलतर्फ अघि बढाइएको हो। जात्राको पश्चिम यात्रामा हजारौं श्रद्धालु, स्थानीय बासिन्दा, गुठियार तथा बाजागाजा टोलीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।बिहानदेखि नै इति टोल…

Read More