Sano Paila

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

ललितपुर, २४ भदौ: जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको छ।किस्ट टिचिङ अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले दिनुभएको जानकारी अनुसार कलेजो प्रत्यारोपणपछि आवश्यक उपचार तथा विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई अस्पतालबाट सफलतापूर्वक डिस्चार्ज गरिएको छ।बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको…

Read More

ललितपुर महानगरकी ज्येष्ठ नागरिक मनमाया महर्जन १०६ बर्षमा निधन

ललितपुर : ललितपुर महानगरकी १०६ वर्षीया ज्येष्ठ नागरिक मनमाया महर्जनको निधन भएको छ । उनको शुक्रवार बिहान निधन भएको हो । मनमायाको पार्थिव शरीरलाई ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पुष्प गुच्छा अपर्ण गर्दै श्रद्धाञ्जलि व्यक्त गरे । नगर प्रमुख महर्जनले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै धर्य गर्न अनुरोध गरे । मनमाया महर्जनको विशेष सम्मानमा…

Read More

भाद्र २० गते पुरणचन्डि बाट कृष्ण पुजा परिक्रमा हुने

ललितपुरना श्री कृष्ण जन्मास्ट्मिको भोलि पल्ट २०८३ साल भाद्र २० गते बिहान ६:०० बजे श्री कृष्ण पूजा परिक्रमा कार्यक्रम हुंदैछ ! पूजाक पूर्णचण्डी टोल सुधार समितिको आयोजनामा पूर्णचण्डी, गाबहाल, ललितपुर बाट शुरु हुंदै पाटन बस्तिमा रहेका कृष्णका मन्दिरहरुमा पुजा गरि समापन हुनेछ!

Read More

मेयर्स फोरमद्वारा फोहोर व्यवस्थापनलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौं उपत्यका मेयर्स फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ । मंगलबार (भदौ ९) बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाई उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय…

Read More

नाट्टा अध्यक्षमा युविका भण्डारी र महासचिवमा कृष्णप्रसाद ढकालको उम्मेदवारीप्रती ब्याबसायीको भरोसा,युवा ऊर्जा र अनुभवी नेतृत्वको जोडी

काठमाडौं ,नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा अध्यक्षमा युविका भण्डारी र महासचिवमा कृष्णप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्दै पर्यटन व्यवसायीको विश्वास जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्।पर्यटन क्षेत्रमा नयाँ पुस्ताको नेतृत्व, व्यवसायिक अनुभव र संस्थागत निरन्तरताको संयोजन गर्ने उद्देश्यसहित भण्डारी-ढकाल जोडीले आफ्नो टिम अघि सारेको हो। बदलिँदो पर्यटन बजार र व्यवसायीका…

Read More

शैलेन्द्र अधिकारीको बहुप्रतीक्षित ‘तेजस्’ उपन्यास सार्वजनिक

काठमाडौँ: लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक भएको छ। वि.सं. २०८३ श्रावण १६ गते शनिबारका दिन नेपाल प्रज्ञा प्रतिस्थानको पारिजात प्रेक्षालयमा सम्पन्न कार्यक्रमबीच बुद्धविहार काठमाडौँका भिक्षु कोण्डन्य, आख्यानकार एवं अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, संस्कृतिकर्मी नानी हेरा शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन पाण्डे र कवि रुपक अलंकारलले पुस्तकको संयुक्त…

Read More

FNCCI व्यापार मेला समितिमा भूमिनन्द कर्माचार्यसहित १९ पदाधिकारी मनोनीत

ललितपुर – नेपाल उद्योग बाणिज्य महासंघको व्यापार मेला समितिमा ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्द कर्माचार्य सहित १९ पदाधिकारी मनोनीत भएका छन् नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सविन श्रेष्ठको सभापतित्वमा गठित व्यापार मेला समितिको मनोनयन पत्र हस्तान्तरण एवम् पहिलो वैठकका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले मनोनीतहरुलाई पत्र हस्तान्तरण…

Read More

ललितपुर महानगरपालिका वडा नं. २१ मा २०८२/८३ मा भएका विकास निर्माणका कामबारे पत्रकार सम्मेलन सम्पन्न

ललितपुर महानगरपालिका वडा नं. २१ वडा समितिको आयोजनामा वडाध्यक्ष रविन्द्र महर्जन, वडा सचिवहरू, वडा सदस्यहरू तथा पत्रकारहरूको उपस्थितिमा वडा नं. २१ मा हालसम्म सम्पन्न भएका विकास निर्माणका काम, सामाजिक विकास कार्यक्रम तथा आगामी योजनाबारे जानकारी गराउन पत्रकार सम्मेलन सम्पन्न भएको छ।पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वडाध्यक्ष रविन्द्र महर्जनले देशमा भएका तत्कालीन निरंकुश व्यवस्थाविरुद्धका राजनीतिक परिवर्तनहरू, २०४६…

Read More

स्वयम्भू महाचैत्यमा बुद्धका नेत्रहरूको चित्राङ्कन

स्वयम्भू महाचैत्यका बुद्ध नेत्रहरू नेपालको बौद्ध सम्पदा र आस्थाका सबैभन्दा परिचित प्रतीकमध्ये एक हुन्। यी पवित्र नेत्रहरूले बुद्धको असीम प्रज्ञा, करुणा र सर्वदर्शी चेतनाको प्रतीकात्मक प्रतिनिधित्व गर्छन्। यी पवित्र नेत्रहरूको पुनः चित्राङ्कन कुनै साधारण चित्रकला कार्य होइन, बरु परम्परागत धार्मिक विधिअनुसार सम्पन्न गरिने एक पवित्र अनुष्ठान हो। यो जिम्मेवारी काठमाडौँको मसाङ्गल्लीका चित्रकार समुदायलाई मात्र प्रदान…

Read More

प्लास्टिक ओढेका स्कुले नानीहरूको भिडियोले बनायो भाईरल

दाङ — तीन दिनअघि रोल्पाका लोकेन्द्र पुनले फेसबुकमा पोस्ट गरेको १८ सेकेन्डको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । बिहीबार बेलुका साढे ८ बजेसम्म २ करोड ६० लाखले भिडियो हेरिसकेका छन् । ८ लाख ४८ हजार लाइक, १० हजार ४ सय कमेन्ट र ५ हजार ७ सय सेयर छ । फरक-फरक रंगका प्लास्टिक ओढेर आफ्नै तालमा हिँडिरहेका बालिकाहरूको…

Read More