लागुऔषध दुरुपयोग एवम ओसारपोसार बिरुद्द अन्तरास्ट्रिय दिवसको अवसरमा दुर्ब्यसन रहित घर अभियान २०८२ शुभारम्भ

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त…

Read More

आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित

२०८२ असार १२ गते, बिहीबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौं नगरसभाको बैठकले आर्थिक विधेयक २०८२, विनियोजन विधेयकसहित आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित ग¥यो ।नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार ८ गते नगरपालिकाको लागि भक्तपुर नगरपालिकाको रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।सभामार्फत नगर…

Read More

ललितपुर महानगरपालिकालेआर्थिक बर्ष २०८२/८३ को बजेट ७ अर्ब ४७ करोड ४१ लाख बजेट बिनियोजन

ललितपुर – ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि सात अर्व ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ । मंगलबार ललितपुर महानगरपालिकाले सातौ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले बजेट प्रस्तुत गरेकी हुन् । उनले यस वर्षको वजेट समावेशी, नीतिलाई सम्बोधन गर्ने र सबैको अपनत्व हुनेगरी ल्याउने कोसिस गरेको बताइन् ।…

Read More

दुईदिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

ललितपुर, असार ३० — दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन शुक्रबार ललितपुरमा सुरु भएको छ । राष्ट्रीय नेवा भाषा पत्रकार मञ्चको आयोजनामा असार ३० देखि असार ३१ सम्म दुई दिने कार्यक्रम संचालन हुन लागेको हो । “मातृभाषा संरक्षणको लागि पत्रकारिता” भन्ने मूल नारा सहित सुरु भएको सम्मेलनमा देशभरका पत्रकार, भाषा विज्ञ, साहित्यकार, शासक प्रतिनिधि अनि अन्तर्राष्ट्रिय…

Read More

“स्थानिय सरकारको प्रि-बजेट र केन्द्र सरकारको पोष्ट-बजेट” सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

ललितपुर, असार २८ — “स्थानिय सरकारको प्रि-बजेट र केन्द्र सरकारको पोष्ट-बजेट” विषयक अन्तरक्रिया कार्यक्रम आज एक विशेष समारोहबीच आयोजना गरिएको छ। कार्यक्रममा नीति निर्माण, बजेट निर्माण प्रक्रियामा सहभागिता, तथा स्थानिय र केन्द्र सरकारबीचको समन्वय सम्बन्धमा विस्तृत छलफल भएको थियो। कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधिहरू, विज्ञहरू, जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागिहरूले स्थानिय तहको आवश्यकता…

Read More

स्थानीय उद्यमशीलता प्रवर्द्धनतर्फ ललितपुर उद्योग वाणिज्य संघको पहल: गाउँगुठी सहभागिता कार्यक्रम हुँदै

स्थानीय स्तरमा महिला तथा युवाहरूलाई उद्यमशीलता तर्फ प्रोत्साहन गर्नका लागि ललितपुर उद्योग वाणिज्य संघ अन्तर्गतको युवा तथा महिला उद्यमशील विकास समितिको आयोजनामा “स्थानीय उद्यमीलाई अनुकूल बनाऔं: व्यक्तिबाट संस्थासम्म” विषयमा एक विशेष गाउँगुठी कार्यक्रम सञ्चालन हुने भएको छ। यस कार्यक्रममा स्थानीय उद्यमशीलता विकासका विषयमा सामूहिक छलफल र अनुभव आदान–प्रदान गरिने छ, जसले समुदायमा सशक्तिकरणको भावना बलियो…

Read More

कनिबहाल सडक महोत्सव – २०८२

ललितपुर महानगरपालिका वडा नं. ६ स्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कनिबहाल क्षेत्रमा आयोजना हुन लागेको ‘कनिबहाल सडक महोत्सव’ मा तपाईंलाई हार्दिक निमन्त्रणा गरिन्छ। यस महोत्सवको प्रमुख उद्देश्य स्थानीय संस्कृति, परम्परा, हस्तकला, भोजन, संगीत, नृत्य र सामुदायिक सहभागिताको प्रवर्द्धन गर्नु हो। महोत्सवले कनिबहाल क्षेत्रको ऐतिहासिक सम्पदा, मौलिकता र सामाजिक एकतालाई उजागर गर्दै स्थानीय पर्यटनको प्रवर्द्धनमा…

Read More

ललितपुर महानगरपालिका वडा नं. ५ वडा कार्यालयद्वारा आयोजित ‘वडा दर्पण स्मारिका विमोचन तथा वडा भेला कार्यक्रम २०८२

यस कार्यक्रमको उद्देश्य वडा नं. ५ को सामाजिक, सांस्कृतिक, भौतिक तथा आर्थिक गतिविधिहरूको समग्र विवरण समेटिएको स्मारिका विमोचन गर्नुका साथै वडा स्तरमा स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद, सुझाव संकलन तथा भावी योजनाहरूमा सहभागी गराउने हो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, जनप्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, स्थानिय बासिन्दा तथा सरोकारवाला निकायहरूको उपस्थिति रहनेछ। स्थान: कृस्टल पार्टी भेन्यु, मानभवन, ललितपुरमिति:…

Read More

नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा

ललितपुर, २३ जेठ: साथसाथै फाउन्डेसन र काठमाडौं विश्ववि‌द्यालयको संयुक्त पहलमा नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा भएको छ । विश्व वातावरण दिवस २०२५ को अवसरमा विहिबार आयोजित एक कार्यक्रममा सन् २०४५ सम्म कोइलामुक्त नेपालको भविष्य निर्माण गर्ने उद्देश्यका साथ कोइलाको प्रतिक्रियाशील प्रयोग र न्यायोचित संक्रमणको ओैपचारिक शुभारम्भ घोषणा गरिएको काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक तथा ‘ग्रिन हाइड्रो…

Read More

कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम: न्यायप्रति जनचेतना अभिवृद्धिको पहल

नेपालजस्तो बहुजातीय, बहुभाषिक र भौगोलिक रूपमा विविध देशमा कानुनी पहुँच र न्यायप्रणालीसम्बन्धी जनचेतना अभाव एक गम्भीर समस्या रहँदै आएको छ। यिनै चुनौतीहरूलाई सम्बोधन गर्दै कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने परिकल्पना गरिएको हो। कार्यक्रमको उद्देश्य कार्यक्रमको मूल उद्देश्य नागरिकहरूलाई आफ्नो संवैधानिक अधिकार, कानुनी कर्तव्य, र न्यायप्रणालीसँग जोडिएको प्रक्रिया सम्बन्धी जानकारी दिनु हो। यसले विशेष…

Read More