ललितपुर महानगर वडा नं.३ मा विषादी परीक्षण केन्द्र संचालन

ललितपुर ः ललितपुर महानगर वडा नं.३ मा विक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ ।विषादीको प्रयोग भए नभएको परीक्षण गर्न वडाले विषादी परीक्षण केन्द्र संचालन गरेको छ । उक्त केन्द्रको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे । महानगर प्रमुख चिरीबाबु महर्जनले वडा नं ३ ले वडावासीको स्वास्थ्यप्रति संवेदनशील भएर…

Read More

नेपाल भाषा मंका खल:यल को निर्वाचन सम्पन्न

ललितपुर ,ललितपुर महानगरपालिका वडा नं ७ त्यागलमा अवस्थित नेपाल भाषा मंका खल: यल को निर्वाचन सम्पन्न भएको छ !उक्त निर्वाचनमा अध्यक्ष पदका निम्ति दुई उम्मेदवार महेन्द्रलाल महर्जन र बाबुराजा महर्जन प्रतिस्पर्धामा उत्रेका थिए ! र निर्वाचन मंसिर ६ गते मंका खल:को प्राङ्गणमा बिहान ८ बजे बाट दिउँसो २ बजे सम्म भएको थियो ! जम्मा १२४४…

Read More

सुनाकोठी स्वास्थ्य चौकीमा ल्याब तथा फिजियोथेरापी सेवा सन्चालन

सुनाकोठी (ललितपुर) । ललितपुर महानगरपालिका २७ नं. वडा सुनाकोठी अन्तर्गतको सुनाकोठी स्वास्थ्य चौकीले आजदेखि आफ्नो सेवा विस्तार गरेको छ । स्वास्थ्य चौकीले आजदेखि ल्याब सेवा सञ्चालन गर्नुका साथै फिजियोथेरापी सेवा पनि सुरु गरेको छ । स्वास्थ्य चौकीका अनुसार यो ल्याब सेवा ‘घ’ क्याटगोरीको हो ।   ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज स्वास्थ्य चौकीले सुरु गरेको…

Read More

ललितपुर महानगरमा नयाँ प्रविधि : आगलागी आपतकालीन सूचना प्रणाली प्रयोगमा

ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणालीको जडान गरेको छ। मंगलबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा आपतकालीन सूचना प्रविधिको डेमोसहित उद्घाटन गरिएको हो। जुद्ध वारुण यन्त्र कार्यालयमा तुरुन्त सूचना पुग्ने अर्लट सिस्टम जडान गरिएको हो। आगलागी हुँदा तुरुन्त सूचना र प्रतिक्रिया दिन सहयोग पुर्याउने उक्त सिस्टमले धुवाँ वा ताप पत्ता लाग्ने वित्तिकै स्विच सक्रिय भई साइरन…

Read More