Sano Paila

ललितपुर महानगरको समृद्धिमा योगदान पु¥याउनेलाई पुरस्कार

ललितपुर ः ललितपुर महानगरको विकासमा उल्लेखनीय योगदान गर्ने व्यक्ति र संस्थालाई ललितपुर महानगरले महानगर गौरव पुरस्कारद्धारा सम्मान गरेको छ ।महानगरको १०७ औं स्थापना दिवसको अवसरमा विशेष योगदान पुर्याउने संस्था र व्यक्तिलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको विकास र समृद्धिमा योगदान पुर्याउनेको सम्मानमा पुरस्कृत गरिएको बताए ।पुरस्कृत हुनेमा कला साहित्य र सामाजिक…

Read More

बुद्ध भजन ब्युसा मकाई मखु पिंहा वल

थौं सिद्धि मंगल बुद्ध बिहारय् बुद्ध भजन ब्युसा मकाई मखु म्ये या प्रिमियर ज्याझव क्वचागु दु । भन्ते बिमलो महास्थबिर पाखें उलेज्या याना बिज्यागु खः । गायक अनिरुद्र महर्जन व सरस्वति महर्जनया सःलय पिहा वगु उगु म्यें या निर्देशन अनिल नकर्मि याना दिगु लिसें अडियो रेकडिङ्ग व मिकसिंग न अनिल नकर्मि ज्यु न हे याना…

Read More

ललितपुर–१६ मा माघ १ गते भित्र रन्जना लिपिमा साईनबोर्ड परिवर्तन नगरे जरिवाना

ललितपुर, मंसिर २७ । ललितपुर महानगरपालिका–१६ ले वडा भित्र रहेका सबै व्यवसायिक तथा गैर–व्यवसायिक संस्था, बैंक, पसल, संघ–संस्थाहरूलाई आगामी माघ १ गतेभित्र अनिवार्य रूपमा नेपाल भाषा (नेवारी) रञ्जना लिपि साइनबोर्डमा समावेश गर्न पुनः अनुरोध गरेको छ। वडाध्यक्ष निर्मल रत्न शाक्यका अनुसार तोकिएको समयसीमा भित्र रञ्जना लिपि प्रयोग नगर्ने संस्थाहरूलाई वडा कार्यालयको निर्णयअनुसार नवीकरण रोक्का गरिनेछ।…

Read More

हेटौंडा सडक विस्तार विरोधमा पक्राउ परेका शाक्यलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडाैं। हेटौंडा बजारमा ५०० भन्दा बढी घर-टहरा भत्काउँदै सडक विस्तार गरिएको विरोध गर्दा पक्राउ परेका दिभेस शाक्यलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ। सोमबार न्यायाधीश महेश शर्मा पौडेलको इजलासले उनलाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश गरेको हो। दिभेसका हकमा अधिवक्ता राजु शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। ‘हेटौंडामा सडक…

Read More

लोकतन्त्र व्यवस्था मात्रै होइन लोकहितमा समर्पिता चरण र चरित्र पनि हो : राष्ट्रपति

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार उद्घाटन गर्दै सो धारणा व्यक्त गरेका हुन् । ‘पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास…

Read More

पाट्नमा मंसिर १७ देखि २१ गतेसम्म क्राफ्ट एन्ड कल्चरल फेस्टिभल २०२५ हुने

काठमाडौं । नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका र पाटन म्युजियमाको आयोजनामा हस्तकला प्रदर्शनी आयोजना गर्न लागेको छ । महासंघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १७ गतेदेखी २१ गतेसम्म प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो । ललितपुर महानगरपालिका वडा नं १६ को सहयोगमा कला तथा संस्कृति महोत्सवको अवसरमा प्रदर्शनी गर्न लागिएको महासंघका अध्यक्ष रविन्द्र…

Read More

ललितपुर वडा नं. ४ द्वारा उपत्यका स्तरीय फुटबल प्रतियोगिता पुस ७ गतेबाट सुरु

Date: 2025-12-02 ललितपुर — ललितपुर महानगरपालिका वडा नं. ४ द्वारा आयोजना गर्न लागिएको ‘काठमाडौं उपत्यका स्तरीय अन्तर–वडा ७-ए-साइड फुटबल प्रतियोगिता : ललितपुर मेयर कप २०८२’ आगामी पुस महिनामा हुने भएको छ। प्रतियोगिता जावलाखेल खेलमैदानमा सञ्चालन गरिने छ। आयोजक समितिका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले पुस ४ गतेभित्र आफ्नो टिम दर्ता गराइसक्नुपर्नेछ। दर्ता पश्चात् पुस ५…

Read More

ललितपुर महानगर वडा नं.३ मा विषादी परीक्षण केन्द्र संचालन

ललितपुर ः ललितपुर महानगर वडा नं.३ मा विक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ ।विषादीको प्रयोग भए नभएको परीक्षण गर्न वडाले विषादी परीक्षण केन्द्र संचालन गरेको छ । उक्त केन्द्रको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे । महानगर प्रमुख चिरीबाबु महर्जनले वडा नं ३ ले वडावासीको स्वास्थ्यप्रति संवेदनशील भएर…

Read More

नेपाल भाषा मंका खल:यल को निर्वाचन सम्पन्न

ललितपुर ,ललितपुर महानगरपालिका वडा नं ७ त्यागलमा अवस्थित नेपाल भाषा मंका खल: यल को निर्वाचन सम्पन्न भएको छ !उक्त निर्वाचनमा अध्यक्ष पदका निम्ति दुई उम्मेदवार महेन्द्रलाल महर्जन र बाबुराजा महर्जन प्रतिस्पर्धामा उत्रेका थिए ! र निर्वाचन मंसिर ६ गते मंका खल:को प्राङ्गणमा बिहान ८ बजे बाट दिउँसो २ बजे सम्म भएको थियो ! जम्मा १२४४…

Read More

सुनाकोठी स्वास्थ्य चौकीमा ल्याब तथा फिजियोथेरापी सेवा सन्चालन

सुनाकोठी (ललितपुर) । ललितपुर महानगरपालिका २७ नं. वडा सुनाकोठी अन्तर्गतको सुनाकोठी स्वास्थ्य चौकीले आजदेखि आफ्नो सेवा विस्तार गरेको छ । स्वास्थ्य चौकीले आजदेखि ल्याब सेवा सञ्चालन गर्नुका साथै फिजियोथेरापी सेवा पनि सुरु गरेको छ । स्वास्थ्य चौकीका अनुसार यो ल्याब सेवा ‘घ’ क्याटगोरीको हो ।   ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज स्वास्थ्य चौकीले सुरु गरेको…

Read More