ललितपुर महानगरपालिकालेआर्थिक बर्ष २०८२/८३ को बजेट ७ अर्ब ४७ करोड ४१ लाख बजेट बिनियोजन
ललितपुर – ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि सात अर्व ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ । मंगलबार ललितपुर महानगरपालिकाले सातौ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले बजेट प्रस्तुत गरेकी हुन् । उनले यस वर्षको वजेट समावेशी, नीतिलाई सम्बोधन गर्ने र सबैको अपनत्व हुनेगरी ल्याउने कोसिस गरेको बताइन् ।…



