Sano Paila

सिकाली चौरमा सिकालि जात्रा

थो दिनसं श्री रुद्रायणी देवी क्कोहां विज्याई बले येंया पचुलि भैरव थाहां विज्याई धैगु लिकोतिक दु । सिद्धिकालि मन्दिरया न्हयोनिसं देय्थकाली आजु व तःगुथिया न्यांम्ह थकालि आजुपिं च्वना असमेद होम याई। थो होम बुंगया गुरुजुपिंवया याई । अनलि द्यःपि थुगु होम यागु स्वयत विज्याई । विरभद्र महांकाल विज्याना असमेद होम भंग याईगु धैगु कथं अन…

Read More

जेनजी आन्दोलनका शहीद विनोदको परिवारलाई महानगरको ५ लाख आर्थिक सहयोग

ललितपुर ः ललितपुर महानगरले जेनजी प्रदर्शनका क्रममा गोली लागेर मृत्युवरण गरेका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।ललितपुर महानगरको कार्यपालिका बैठकले शहीद महर्जनको परिवारलाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो । विनोद महर्जन महानगर वडा नं.७ का बासिन्दा हुन् । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर छिट्टै एउटा कार्यक्रम राखेर सहयोग…

Read More

जेनजी आन्दोलनका मृतकहरुलाई रास्ट्रीय सम्मान साथ अन्त्येष्टि गरिने

काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गरिने भएको छ ।  नवनियुक्त गृहमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका हुन् ।  आन्दोलनका क्रममा घाइते भएकाहरुको राज्यले निःशुल्क उपचार गर्ने र पीडित पक्षको माग सम्बोधन गरिने…

Read More

पाटन लोंलमा दुई सय बर्षमा ब्युंतियो परम्परा : हराएको संस्कृति

लोल टोलमा आकाश भैरवको पुनःस्थापना: नेवा सभ्यता पुनर्जागरणको ऐतिहासिक काठमाडौं उपत्यकाको पुरानो नील टोलमा, दुई शताब्दीपछि एक गहिरो मौलिक परम्परा पुनःजागृत हुँदैछ—आकाश भैरव (हाथो मैलः आजु) को प्रतिमा पुनःस्थापना। यो केवल एक मूर्तिको पुनःस्थापना होइन, यो नेवा सभ्यता, ज्यापु समुदायको स्मृति र सांस्कृतिक आत्माको पुनर्जन्म हो। आगामी भाद्र २१ गते शनिबार र २२ गते आइतबार,…

Read More

भोटाहितिबाट तानेर हनुमानढोका पुर्याईयो इन्द्र ध्वज

आइतबार बिहान नेपाली भक्तजन र सेनाले भक्तपुरको नाला जंगलबाट विधिवत् रूपमा काटेर ल्याइएको योंशी (इन्द्र ध्वज) भोटाहिटीमा राखिएको स्थानबाट तानेर हनुमानढोका दरबार क्षेत्रतर्फ प्रवेश गराएका छन्। आठ दिनसम्म मनाइने इन्द्रजात्रा पर्व स्वर्गका राजा तथा वर्षाका देवता इन्द्रको सम्मानमा आयोजना गरिन्छ। यस वर्ष यो:सिं उठाउने शुभसाइत भदौ १९ गते बिहान १०:३१ बजे तोकिएको छ भने, नगर…

Read More

आशिका तामाङलाई पाँच दिन कैद सजाय

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई पाँच दिन कैद सजाय सुनाइएको छ। बिहीबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङलाई पाँच दिन कैद सजाय र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाइएको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले बताइन् ।  तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा सजाय सुनाइएको हो । सूर्यविनायक नगरपालिकाले साँगामा…

Read More

ललितपुरले जडान गर्यो उपत्यकामा नै पहिलो पटक अर्लि वार्निङ्ग प्रणाली,नदीमा पानीको वहाव बढेपछि घण्टीले दिन्छ सूचना

ललितपुर ः ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ ।महानगरले हालपालिका भित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो । यो प्रणाली जडान गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह हो । वडा नं.२८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नं.४ नख्खु खोला नजिकै यो प्रणाली जडान गरिएको महानगर विपद्…

Read More

ललितपुर महानगरको सक्रियता र संयोजनको प्रतिफल१०५ लाई उछिन्दै य ः मरी अभौतिक सांस्कृतिक सम्पदा सूचीमा

ललितपुर ः नेपाल सरकारले नेवार समुदायको अनिवार्य परिकार य ः मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गरको छ ।ललितपुर महानगरको संयोजन र सक्रियतामा ललितपुरका नेवार समुदायको अथक प्रयासपछि य ः मरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गरेको हो । ललितपुरका नेवार समुदायले आवश्यक सबै प्रक्रिया पुरा गरी प्रमाण पेस गरेपछि मूल्याङ्कन र सिफारिस समितिको…

Read More

जीवनको द्वन्द्व र गीताको शान्तिको मार्ग

आज देशभरि भगवान् श्रीकृष्णको जन्मोत्सव, कृष्णजन्माष्टमी, धुमधामले मनाइयो । काठमाडौँको पाटन दरबार स्क्वायरमा रहेको कृष्ण मन्दिर लगायत देशभरका कृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड देखियो । यो पर्वले हामीलाई भगवान् कृष्णको जीवन र उहाँले अर्जुनलाई दिएको उपदेशको सम्झना गराउँछ, जुन श्रीमद्भगवद्गीतामा सङ्कलित छ ।गीताको सन्देश: गीता केवल धार्मिक ग्रन्थ मात्र नभएर जीवन जिउने एउटा दर्शन हो…

Read More

एसइईमा उत्कृष्ट अंक ल्याउने ललितपुर महानगरका ८६ विद्यार्थी सम्मानित

ललितपुर ः ललितपुर महानगरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (सिइई)मा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका ८६ जना विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरेको छ ।महानगरले २२ वटा संस्थागतका ७८ जना र ६ वटा सामुदायिक विद्यालय ८ जना गरी ८६ विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको हो । सामुदायिक विद्यालय तर्फ ३ दशमलव ९५ भन्दा माथि ल्याउने…

Read More