Sano Paila

रातो मच्छिन्द्रनाथ रथको नयाँ पाङ्ग्राको कार्य अन्तिम चरणमा

ललितपुरमा प्रसिद्ध रातो मछिन्द्रनाथ जात्रा का लागि रथका नयाँ पाङ्ग्रा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगजनीका कारण क्षतिग्रस्त भएका पाङ्ग्राको सट्टा परम्परागत शैलीमै नयाँ पाङ्ग्रा बनाइएको हो।। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा रातो मछिन्द्रनाथ को रथका दुई वटा पाङ्ग्रा जलेर क्षतिग्रस्त भएका थिए। त्यसपछि बाराही द:गुथी समुदायले…

Read More

गगन थापाको नेतृत्वअपरिहार्य रहेको भन्दै ललितपुरका जनप्रतिनिधिद्वारा समर्थन, राजीनामा नदिन आग्रह

नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापाको पक्षमा बलियो ऐक्यबद्धता जनाएका छन्। बिहीबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुरका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका हुन्। विज्ञप्तिमा नेपाली कांग्रेसको गरिमामय इतिहास, वर्तमान…

Read More

पत्रकारिता र साहित्यका प्रतिभा सुरेशकिरण रहेनन्

काठमाडौँ। भाषा आयोगका सदस्य समेत रहेका वरिष्ठ पत्रकार एवं साहित्यकार सुरेशकिरण मानन्धर रहेनन्।५७ वर्षको उमेरमा सोमबार ह्दयघातका कारण मानन्धरको निधन भएको हो।सोमबार साँझ खुसिबुको एक बैंक्वेटमा भएको भाञ्जीको विवाहमा सहभागी भएका मानन्धर आफन्तहरूसंगै हाँस्दै–बोल्दै थिए । तर, त्यो खुशीको क्षण अचानक शोकमा बदलिएको थियो।भोजकै क्रममा उहाँलाई अचानक हदयघात भएको थियो। ’ श्रीमती सजनी मानन्धरले भन्नुभयो।त्यसपछि…

Read More

बिनयजंग बस्नेत र रास्वपा महालक्ष्मी नगर कमिटी उपाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी महालक्ष्मी नगर कमिटीकी उपाध्यक्ष पुजा बस्नेत र समाजसेवी विनय जङ्ग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई बागमती प्रदेश सभा सदस्य राम कृष्ण चित्रकारले टीका र खादा लगाई पार्टी प्रवेश गराएका हुन्। त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति महेश खड्काले नवप्रवेशीहरूलाई…

Read More

ललितपुर-२ का पुर्व स्वतन्त्र उम्मेदवार मंगल कृष्ण श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर जिल्ला क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका चर्चित सामाजिक अभियन्ता मंगल कृष्ण श्रेष्ठले आफ्नो उम्मेदवारी परित्याग गरी नेपाली कांग्रेसलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ। श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार प्रेम कृष्ण महर्जनलाई समर्थन गर्दै आफ्नो राजनीतिक यात्रा अब कांग्रेसबाट अगाडि बढाउने निर्णय गर्नुभएको हो। उहाँलाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य…

Read More

ललितपुर मेयर कप पौडी प्रतियोगितामा ३ नयाँ राष्ट्रिय कीर्तिमान

पहिलो ललितपुर मेयर कप पौडी प्रतियोगितामा तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । ‘मेयर कप–राष्ट्रिय पौडीको नयाँ अध्याय’ भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा तीन नयाँ कीर्तिमान बनेका हुन् । ​ राष्ट्रिय खेलकुद परिषद्‌को सातदोबाटोस्थित हिटिङ स्विमिङ पुलमा सगरमाथा स्विम क्लबले पहिलोपटक आयोजना गरेको प्रतियोगिता माघ २४ र २५ गतेसम्म चलेको थियो । प्रतियोगितामा पुरुषतर्फ २०० मिटर…

Read More

ललितपुर महानगरले शारदा पुस्तकालयलाई पुन ः संचालन गर्ने

ललितपुर ः ललितपुर महानगरले २०४६ सालपछि बन्द भएको शारदा पुस्तकालय संचालनमा ल्याउने भएको छ ।ललितपुर महानगरले आइतबार आयोजित ऐतिहासिक शारदा पुस्तकालय पुन ः संंचालन सम्बन्धी छलफलमा महानगर प्रमुख महर्जनले शारदा पुस्तकालय संचालन महानगरको नयाँ भवनमा संचालन गरिने जानकारी दिए ।२०४६ सालको जनआन्दोलन अघिसम्म शारदा पुस्तकालय ललितपुर नगर पञ्चायतको भवनमा संचालन भएको थियो । नगर प्रमुख…

Read More

आशिकाविरुद्ध परेको उजुरी फिर्ता, उम्मेदवारीका लागि योग्य रहेको आयोगको निर्क्यौल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध लगिएको उजुरी निर्वाचन कार्यालयले दर्ता गर्न अस्वीकार गरेको छ । तोकिएको समय सकिएपछि आएको ठोस प्रमाणबिनाको उजुरी कार्यालयले हिजै फिर्ता गरिदिएको हो । निर्वाचन कार्यालय स्रोतका अनुसार तामाङसँग जर्मनीको पीआर भएकाले उम्मेदवारीका लागि योग्य नहुने भन्दै उजुरी दिन खोजिएको थियो ।…

Read More

ललितपुरमा कांग्रेसको मैदान तयार, तीनै क्षेत्रमा उम्मेदवार फाइनल

ललितपुर । नेपाली कांग्रेसले ललितपुरका तीनै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गरेको छ। कांग्रेस संसदीय बोर्डको निर्णयअनुसार ललितपुर क्षेत्र नम्बर १ मा पार्टीका सहमहामन्त्री उदय शम्शेर राणालाई उम्मेदवार बनाइएको छ। यस्तै, ललितपुर क्षेत्र नम्बर २ मा प्रेमकृष्ण महर्जन र क्षेत्र नम्बर ३ मा जितेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाईएको छ !। ललितपुर–३ का उम्मेदवार जितेन्द्र श्रेष्ठ…

Read More

होम बचत तथा ऋण सहकारीको १७औँ साधारण सभा सम्पन्न, कारोबार ६ करोड नाघ्यो

ललितपुर। होम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, छायवहाल ललितपुरको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा सञ्चालक समितिका अध्यक्ष श्री मुकुन्द महर्जनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक, सामाजिक तथा संस्थागत प्रगतिबारे जानकारी गराएका छन्। संस्थाको कुल कारोबार ६ करोड १२ लाख नाघेको छ भने कुल कर्जा लगानी २ करोड १६ लाख पुगेको…

Read More