ललितपुर महानगरद्वारा १५ लाख बराबरको सुरक्षा सामग्री हस्तान्तरण

ललितपुर महानगरपालिकाकाले तीन वटा सुरक्षा निकायलाई १५ लाख बराबरको सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । शनिबार महानगरले नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दमकल, डुङगा, लाइभ ज्याकेट, हेलमेट, हाइनामिक रो, फुल बडी हार्नेसलगायतका उद्दारका सामाग्रीहरु हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण गर्दै महानगर प्रमुख चिरिबाबु महर्जनले गत वर्षको बाढीबाट शिक्षा लिई यस पटक पानीजन्य…

Read More

कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम: न्यायप्रति जनचेतना अभिवृद्धिको पहल

नेपालजस्तो बहुजातीय, बहुभाषिक र भौगोलिक रूपमा विविध देशमा कानुनी पहुँच र न्यायप्रणालीसम्बन्धी जनचेतना अभाव एक गम्भीर समस्या रहँदै आएको छ। यिनै चुनौतीहरूलाई सम्बोधन गर्दै कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने परिकल्पना गरिएको हो। कार्यक्रमको उद्देश्य कार्यक्रमको मूल उद्देश्य नागरिकहरूलाई आफ्नो संवैधानिक अधिकार, कानुनी कर्तव्य, र न्यायप्रणालीसँग जोडिएको प्रक्रिया सम्बन्धी जानकारी दिनु हो। यसले विशेष…

Read More

भैसेपाटी स्थित ब्याक टु लाईफ फाउन्डेसनलाई आर एस डि सि लघुबित्तको सहयोग

ललितपुर ललितपुर महानगरपालिका वडा २५ स्थित सामाजिक संस्था ब्याक टु लाई फाउन्डेसनलाई आर एस डि सि लघुबित्त संस्था लिमिटेडले सहयोग गरेको छ ! आज मिति २०८३ साल असार २६ शुक्रबारको दिन लघुबित्त संस्थाका संचालल एवम ललितपुर महानगरपालिका वडा नं २० का सदस्य अमर डंगोलले फाउन्डेसनका अध्यक्ष्र सचिन राजभन्डारी र सचिब संजय महर्जनलाई संयुक्त रुपमा पांच…

Read More

खानेपानीको दिर्घकालिन समस्या समाधानका लागी ललितपुरमा छलफल बैठक

ललितपुर,श्रावण १२  दिर्घकालिन खानेपानी समस्या समाधानका लागी ललितपुर महानगरपालिका वडा नं. ३,४,१३,१४,१८,२१,२२,२५ का वडा अध्यक्ष ज्यू, वडा प्रतिनिधि ज्यूहरु श्री गोपाल महर्जन, सन्तोष खड्का, सागर तुलाधर,दौलत कुमार खत्री,गोपाल डंगोल लगायतले खानेपानी क्षेत्रमा हुने गरेको खानेपानी समस्या समाधानका लागी बिबिध समस्या र समाधानका बिषयमा बहस गर्नु भयो । उक्त छलफल बैठकमा रबिन्द्र महर्जनको बिशेष पहलमा गत…

Read More

ललितपुर महानगरपालिकालेआर्थिक बर्ष २०८२/८३ को बजेट ७ अर्ब ४७ करोड ४१ लाख बजेट बिनियोजन

ललितपुर – ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि सात अर्व ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ । मंगलबार ललितपुर महानगरपालिकाले सातौ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले बजेट प्रस्तुत गरेकी हुन् । उनले यस वर्षको वजेट समावेशी, नीतिलाई सम्बोधन गर्ने र सबैको अपनत्व हुनेगरी ल्याउने कोसिस गरेको बताइन् ।…

Read More

आर्सना र बिपुल बने मेयर कप टेबुलटेनिस च्याम्पियन

काठमाडौँ —ललितपुर महागरपालिका वडा ८ का विपुल महर्जन र वडा १७ की अर्सना महर्जन सातौं मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । स्थानीय राष्ट्रिय खेलाडी सहभागी हुन पाउने खुला सिंगल्सको पुरुषमा विपुल र महिलामा अर्सना विजेता भएका थिए । ललितपुर महानगरपालिकाको कनीबहालस्थित आयोजक वडा ६ को हातामा भएको प्रतियोगिताको पुरुष फाइनलमा विपुलले वडा…

Read More

ललितपुर वडा नं. ४ द्वारा उपत्यका स्तरीय फुटबल प्रतियोगिता पुस ७ गतेबाट सुरु

Date: 2025-12-02 ललितपुर — ललितपुर महानगरपालिका वडा नं. ४ द्वारा आयोजना गर्न लागिएको ‘काठमाडौं उपत्यका स्तरीय अन्तर–वडा ७-ए-साइड फुटबल प्रतियोगिता : ललितपुर मेयर कप २०८२’ आगामी पुस महिनामा हुने भएको छ। प्रतियोगिता जावलाखेल खेलमैदानमा सञ्चालन गरिने छ। आयोजक समितिका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले पुस ४ गतेभित्र आफ्नो टिम दर्ता गराइसक्नुपर्नेछ। दर्ता पश्चात् पुस ५…

Read More

बुद्धिराज बज्राचार्यको नाउँमा ठोस काम गर्नुपर्ने खाँचो औँल्याइयो

आधुनिक ललितपुरको जग बसाल्ने स्वर्गीय बुद्धिराज बज्राचार्यको श्रद्धाञ्जली सभाका वक्ताहरुले उहाँको योगदानलाई भावी पुस्ताका लागि स्मरणीय बनाइराख्न ठोस काम गर्नुपर्ने खाँचो औँल्याएका छन् । बौद्ध विहारको संयोजनमा ललितपुरकाम २७ वटा संघसंस्थाले आइतबार उनको जन्मस्थल यशोधर महाविहार बुबहालमा आयोजित सभामा उनीहरुले सो खाँचो औँल्याएका हुन्। सो अवसरमा शोक वक्तव्य पठाउँदै प्रधानमन्त्री केपीशर्मा ओलीले ललितपुर महानगरपालिकाका पूर्व…

Read More

गगन थापाको नेतृत्वअपरिहार्य रहेको भन्दै ललितपुरका जनप्रतिनिधिद्वारा समर्थन, राजीनामा नदिन आग्रह

नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापाको पक्षमा बलियो ऐक्यबद्धता जनाएका छन्। बिहीबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुरका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका हुन्। विज्ञप्तिमा नेपाली कांग्रेसको गरिमामय इतिहास, वर्तमान…

Read More