नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा
ललितपुर, २३ जेठ: साथसाथै फाउन्डेसन र काठमाडौं विश्वविद्यालयको संयुक्त पहलमा नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा भएको छ । विश्व वातावरण दिवस २०२५ को अवसरमा विहिबार आयोजित एक कार्यक्रममा सन् २०४५ सम्म कोइलामुक्त नेपालको भविष्य निर्माण गर्ने उद्देश्यका साथ कोइलाको प्रतिक्रियाशील प्रयोग र न्यायोचित संक्रमणको ओैपचारिक शुभारम्भ घोषणा गरिएको काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक तथा ‘ग्रिन हाइड्रो…



