पाट्नको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ललितपुर । ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पंचमीका दिन पाटनमा संचालन हुने नृसिंह जात्रा हिजो विहिबार सम्पन्न भएको हो। कुनै पनि दैवी प्रकोप नलागोस् र विश्वमै शान्ती कायम भइरहोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ । ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले…

Read More

यःमरी राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत

काठमाडौँ । नेपाल सरकारले नेवार समुदायको मौलिक परिकार तथा पर्व ‘यःमरी (पुन्ही)’ लाई राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  शुक्रबार एक विज्ञप्ति जारी गर्दै यःमरीलाई राष्ट्रिय सम्पदाको मान्यता दिइएको औपचारिक जानकारी गराएको हो ।  मन्त्रालयका सह प्रवक्ता तथा सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिअनुसार, नेपाल सरकारको साउन…

Read More

भोलि कुम्भेश्वर मन्दिर प्राङ्गणमा जनैपूर्णिमाको अवसरमा भव्य कुम्भेश्वर मेला हुँदै

ललितपुर-  ललितपुर महानगरपालिका वडा नं. ११ स्थित ऐतिहासिक कुम्भेश्वर मन्दिर प्राङ्गणमा यस वर्ष पनि जनैपूर्णिमाको अवसरमा भव्य मेला आयोजना हुँदैछ। प्रत्येक वर्षझैँ यसपटक पनि श्रावण शुक्ल पूर्णिमाको दिन पर्ने जनैपूर्णिमा अर्थात रक्षाबन्धनको दिनलाई लक्षित गर्दै मेलाको आयोजना गरिएको हो। ललितपुर महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अरोज कुमार खड्गीले सम्पूर्ण श्रद्धालु, भक्तजन, नगरवासी तथा…

Read More

पाटनमा आज पन्चदान

पाटनमा आज पञ्चदान पाटनमा मात्र मनाइने पञ्चदान पर्व पञ्चदान पर्व गुंला धर्म अन्तर्गतको एक पवित्र र महत्वपूर्ण बौद्ध पर्व हो जसमा दानपारमिताको अभ्यास गरिन्छ। यस पर्वमा बौद्ध भिक्षु तथा शाक्य, बज्राचार्य समुदायका कुलपुत्रहरुलाई धान, चामल, गहुँ, केराउ, नुन तथा पैसा दान गर्ने गरिन्छ भने विभिन्न बहाल, बहिलहरुमा पनि दिपंकर बुद्ध भगवान पनि पञ्चदानको निमित्त उपस्थित…

Read More

ईन्द्रबहादुर बानियाँ बागमती कांग्रेस संसदीय दलको नेता निर्वाचित

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ विजयी भएका छन् । बुधबार सम्पन्न मतदानमा बानियाँले २२ मत प्राप्त गर्दै निवर्तमान नेता एवं मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गरेका हुन् । कुल ३७ जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । तीमध्ये बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मतमा सीमित भए…

Read More

आज नागपञ्चमी 

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ ।…

Read More

खानेपानीको दिर्घकालिन समस्या समाधानका लागी ललितपुरमा छलफल बैठक

ललितपुर,श्रावण १२  दिर्घकालिन खानेपानी समस्या समाधानका लागी ललितपुर महानगरपालिका वडा नं. ३,४,१३,१४,१८,२१,२२,२५ का वडा अध्यक्ष ज्यू, वडा प्रतिनिधि ज्यूहरु श्री गोपाल महर्जन, सन्तोष खड्का, सागर तुलाधर,दौलत कुमार खत्री,गोपाल डंगोल लगायतले खानेपानी क्षेत्रमा हुने गरेको खानेपानी समस्या समाधानका लागी बिबिध समस्या र समाधानका बिषयमा बहस गर्नु भयो । उक्त छलफल बैठकमा रबिन्द्र महर्जनको बिशेष पहलमा गत…

Read More

बुद्धिराज बज्राचार्यको नाउँमा ठोस काम गर्नुपर्ने खाँचो औँल्याइयो

आधुनिक ललितपुरको जग बसाल्ने स्वर्गीय बुद्धिराज बज्राचार्यको श्रद्धाञ्जली सभाका वक्ताहरुले उहाँको योगदानलाई भावी पुस्ताका लागि स्मरणीय बनाइराख्न ठोस काम गर्नुपर्ने खाँचो औँल्याएका छन् । बौद्ध विहारको संयोजनमा ललितपुरकाम २७ वटा संघसंस्थाले आइतबार उनको जन्मस्थल यशोधर महाविहार बुबहालमा आयोजित सभामा उनीहरुले सो खाँचो औँल्याएका हुन्। सो अवसरमा शोक वक्तव्य पठाउँदै प्रधानमन्त्री केपीशर्मा ओलीले ललितपुर महानगरपालिकाका पूर्व…

Read More

महालक्ष्मी नगरपालिकामा हरित बिधालय कार्यान्वयन मार्गदर्शन बारे अभिमुखिकरण

ललितपुर । महालक्ष्मी नगरपालिका जनप्रतिनिधि, कर्मचारी, शिक्षा समूहका प्रतिनिधि तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच महालक्ष्मी नगरपालिकामा सुरक्षित विद्यालय कार्यक्रम अन्तर्गतको हरित विद्यालय निर्देशिका सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को  सहयोगमा नगरपालिकाको सभाहलमा हरित विद्यालय निर्देशिका सम्बन्धी अभिमुखीकर आयोजना गरेको हो  महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा…

Read More

ललितपुर नगरपालिकाका पूर्वप्रमुख एवम् पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको अन्त्यस्टि गरियो !!

पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको आज अन्त्येष्ठि गरिएको छ । उनको हिजो शिक्षण अस्पताल महाराजगञ्जमा ८९ वर्षको उमेरमा निधन भएको हो । विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख बनेका थिए । विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत…

Read More