चित्रकारद्धय अजय देशार र सितु मास्केको बेलायतमा एकल चित्रकला प्रदर्शनी सम्पन्न
असार २४, बेलायत । नेपालका चित्रकारद्धय अजय देशार र सितु मास्के देशारको बेलायतमा एकल चित्रकला प्रदर्शनी आज सम्पन्न भएको छ । संस्कृतिभित्र हराउन सक्ने परम्परागत विषयमा चित्र कोर्ने चित्रकार अजय देशारको नवौं चित्रकला प्रदर्शनी “द लष्ट डिभाइन” नामक चित्रकला प्रदर्शनी बेलायतको फोक्सटन शहरमा आयोजना भएको छ । चित्रकार देशारका १२ वटा परम्परागत संस्कृतिसँग जोडिएका चित्रहरु…



