भक्तपुरमा आगलागी जोखिम न्यूनीकरणकाे लागि जनचेतनामूलक कार्यक्रम हुँदै
भक्तपुर, असार ३१ ।भक्तपुरको टौमढी युथ क्लबले आगामी असार ३२ गते बुधबार टौमढी डबलीमा अग्नि नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ। क्लबका अनुसार विगत वर्षहरूदेखि निरन्तर रुपमा जनचेतना र सामाजिक सेवामा अग्रसर रहँदै आएको क्लबले यस वर्ष पनि जुद्ध वारुण यन्त्र कार्यालय, भक्तपुरको प्राविधिक सहयोगमा कार्यक्रम गर्न लागेको हो। कार्यक्रमको मुख्य उद्देश्य होटल, रेष्टुरेन्ट…



