शान्ती सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम


मिति २०८२।०६।२७ गते १३:०० बजे देखि १६:०० बजे सम्म “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. १४, प्रहरी बृत्त सातदोबाटो र सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको सयुक्त आयोजनामा सामुदायिक विकास केन्द्रको सभाहलमा ल.पु.म.न.पा.१४ का वडा अध्यक्ष अमृत जंग महतज्यूको अध्यक्षता, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीज्यूको प्रमुख आतिथ्यता, सामुदायिक बिकास केन्द्रका अध्यक्ष पुर्व प्र.अ.म.नि. डा गोबिन्द प्रसाद थापाज्यूको बिशिष्ट आतिथ्यता र प्रहरी बृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक पुर्णिमा कुमारी चन्दको आतिथ्यतामा बिभिन्न टोल सुधार समिति, आमा समुह,बिद्यार्थीहरु, व्यबसायीहरु, संघ संस्थाका प्रतिनिधीहरु, स्थानिय, बुद्धिजिबि, समाजसेबीहरु ६० पुरुष, ९० महिला गरी जम्मा १५० जनाको सहभागितामा शान्ती सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्न माथी सहजिकरण सम्बोधन, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीज्यूले गर्नु भएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *