आजबाट जेष्ठ नागरिकलाई हवाई भाडामा भारी छुट

:

नेपाल नागरिक उड्डययन मन्त्रालायद्वारा तिहारको आगमन संगै बृद्द जेष्ठ नागरिकहरुको सुबिधाको निम्ति आजबाट ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा सरकारले अधिकतम भाडा दरमा ५० प्रतिशत छुटको ब्यबस्था गरिएको छ !

साथै ७५ बर्ष भन्दा माथिका यात्रुका लागि ७० प्रतिशत र ८० बर्ष भन्दा माथिका यात्रुका लागि ८० प्रतिशत छुटको ब्यबस्था गरिएको छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *