पाट्नको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न
ललितपुर । ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पंचमीका दिन पाटनमा संचालन हुने नृसिंह जात्रा हिजो विहिबार सम्पन्न भएको हो। कुनै पनि दैवी प्रकोप नलागोस् र विश्वमै शान्ती कायम भइरहोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ । ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले…



