पाटनमा आज पन्चदान

पाटनमा आज पञ्चदान पाटनमा मात्र मनाइने पञ्चदान पर्व पञ्चदान पर्व गुंला धर्म अन्तर्गतको एक पवित्र र महत्वपूर्ण बौद्ध पर्व हो जसमा दानपारमिताको अभ्यास गरिन्छ। यस पर्वमा बौद्ध भिक्षु तथा शाक्य, बज्राचार्य समुदायका कुलपुत्रहरुलाई धान, चामल, गहुँ, केराउ, नुन तथा पैसा दान गर्ने गरिन्छ भने विभिन्न बहाल, बहिलहरुमा पनि दिपंकर बुद्ध भगवान पनि पञ्चदानको निमित्त उपस्थित…

Read More

जीवनको द्वन्द्व र गीताको शान्तिको मार्ग

आज देशभरि भगवान् श्रीकृष्णको जन्मोत्सव, कृष्णजन्माष्टमी, धुमधामले मनाइयो । काठमाडौँको पाटन दरबार स्क्वायरमा रहेको कृष्ण मन्दिर लगायत देशभरका कृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड देखियो । यो पर्वले हामीलाई भगवान् कृष्णको जीवन र उहाँले अर्जुनलाई दिएको उपदेशको सम्झना गराउँछ, जुन श्रीमद्भगवद्गीतामा सङ्कलित छ ।गीताको सन्देश: गीता केवल धार्मिक ग्रन्थ मात्र नभएर जीवन जिउने एउटा दर्शन हो…

Read More

स्यस्य: समाज यल: द्वारा शहिद विनोद महर्जन प्रति हार्दिक श्रद्धाञ्जली

Gen Z आन्दोलन का सहिद विनोद महर्जन प्रति हार्दिक श्रद्धाञ्जली !!!ललितपुर म न पा वडा नं-७ दुपाट निवासी Gen Z आन्दोलन का वीर शहिद बिनोद महर्जन प्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्न स्यस्यः समाज यल का केन्द्रिय अध्यक्ष नविन मंगल जोशी उपाध्यक्षन्हुक्ष नेम्कूल महासचिव कृष्ण गोविन्द जोशी सचिव चन्द्र कृष्ण श्रेष्ठ कोषाध्यक्ष अमिर मान श्रेष्ठ सह…

Read More

ललितपुर महानगरले चक्रपथमा निर्माण सुरु ग¥यो साइकलमैत्री आकाशे पुल

ललितपुर ः ललितपुर महानगरले चक्रपथस्थित घोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ ।उक्त पुलको आइतबार नगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । पुल उद्घाटन कार्यक्रममा बोल्दै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको धोबीघाट पैदलयात्रीका लागि जोखिमपूर्ण स्थल भएको बताउँदै त्यो जोखिम घटाउन आकाशेपुल निर्माण गर्न लागेको बताए । उनले भने, ‘ सडक सुरक्षित नभएका…

Read More

चित्रकारद्धय अजय देशार र सितु मास्केको बेलायतमा एकल चित्रकला प्रदर्शनी सम्पन्न

असार २४, बेलायत । नेपालका चित्रकारद्धय अजय देशार र सितु मास्के देशारको बेलायतमा एकल चित्रकला प्रदर्शनी आज सम्पन्न भएको छ ।  संस्कृतिभित्र हराउन सक्ने परम्परागत विषयमा चित्र कोर्ने चित्रकार अजय देशारको नवौं चित्रकला प्रदर्शनी “द लष्ट डिभाइन” नामक चित्रकला प्रदर्शनी बेलायतको फोक्सटन शहरमा आयोजना भएको छ । चित्रकार देशारका १२ वटा परम्परागत संस्कृतिसँग जोडिएका चित्रहरु…

Read More