भुलाछें र देकोचामा बधस्थल र मासु पसल अनुगमन, सरसफाईमा ध्यान दिन आग्रह
भक्तपुर, ३१ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्रीको नेतृत्वमा मंगलबार भुलाछें र देकोचामा ७ वटा बध स्थाल र मासु पसल अनुगमन भयो । अनुगमनमा बधस्थल सरसफाईमा सुधार गर्नुपर्ने देखिएको सदस्य खत्रीले बताउनुभयो ।अनुगमनमा महाकाली कोल्ड स्टोर बधस्थल नगन्हाउने गरी व्यवस्थापन गर्न, मासु र हाडखोर छुट्याई व्यवस्थापनको लागि किटाणुबाट संक्रमण तुरुन्त हुने भएकोले…



