ब्राजिललाई स्तब्ध पार्दै नर्वे क्वार्टरफाईनलमा

फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ अन्तर्गत भएको निकै रोमाञ्चक खेलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको छ। यो ऐतिहासिक जितसँगै नर्वे प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने उपाधि दाबेदार ब्राजिलको विश्वकप यात्रा अन्तिम १६ मै टुंगिएको छ। ​नर्वेका लागि स्टार स्ट्राइकर अर्लिङ हालान्ड नायक बने। उनले…

Read More

सुनाकोठी स्वास्थ्य चौकीमा ल्याब तथा फिजियोथेरापी सेवा सन्चालन

सुनाकोठी (ललितपुर) । ललितपुर महानगरपालिका २७ नं. वडा सुनाकोठी अन्तर्गतको सुनाकोठी स्वास्थ्य चौकीले आजदेखि आफ्नो सेवा विस्तार गरेको छ । स्वास्थ्य चौकीले आजदेखि ल्याब सेवा सञ्चालन गर्नुका साथै फिजियोथेरापी सेवा पनि सुरु गरेको छ । स्वास्थ्य चौकीका अनुसार यो ल्याब सेवा ‘घ’ क्याटगोरीको हो ।   ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज स्वास्थ्य चौकीले सुरु गरेको…

Read More

ललितपुरको वडा ६ मा सातौ मेयर कप टेवल टेनिस पुस २० बाट शुरु

हुंदललितपुर – ललितपुर महानगरपालिका वडा नं. ६ को आयोजनामा सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर–वडा टेबलटेनिस प्रतियोगिता पुस २० गतेदेखि सुरु हुने भएको छ। खेलकुदमार्फत युवालाई सक्रिय बनाउने तथा महानगरस्तरमा टेबलटेनिस खेलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो। ललितपुर महानगरपालिका वडा नं. ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यका अनुसार प्रतियोगितामा ललितपुरमहानगरपालिकाभित्रका विभिन्न वडाबाट खेलाडीहरूको सहभागिता रहनेछ।…

Read More

पाटनमा आज पन्चदान

पाटनमा आज पञ्चदान पाटनमा मात्र मनाइने पञ्चदान पर्व पञ्चदान पर्व गुंला धर्म अन्तर्गतको एक पवित्र र महत्वपूर्ण बौद्ध पर्व हो जसमा दानपारमिताको अभ्यास गरिन्छ। यस पर्वमा बौद्ध भिक्षु तथा शाक्य, बज्राचार्य समुदायका कुलपुत्रहरुलाई धान, चामल, गहुँ, केराउ, नुन तथा पैसा दान गर्ने गरिन्छ भने विभिन्न बहाल, बहिलहरुमा पनि दिपंकर बुद्ध भगवान पनि पञ्चदानको निमित्त उपस्थित…

Read More

वडैपिच्छे विपद् स्वयम्सेवक समूह बनाईंदै ललितपुर

ललितपुर महानगरले वडैपिच्छे विपद् स्वयसेवक समूह बनाउने भएको छ ।सशस्त्र प्रहरी बलले ललितपुर महानगरसँग समन्वय गरी आयोजना गरेको समुदाय विपद् स्वयसेवक तालिमको समापन समारोहमा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेलेआगामी आर्थिक वर्षमा महानगरको सबै वडामा विपद् व्यवस्थापनको बारेमा ज्ञान र सीप भएको स्वयमसेवकको समूह बनाउने बताए । उनले भने, ‘३० –३५ जनाको…

Read More

शान्ती सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम

मिति २०८२।०६।२७ गते १३:०० बजे देखि १६:०० बजे सम्म “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. १४, प्रहरी बृत्त सातदोबाटो र सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको सयुक्त आयोजनामा सामुदायिक विकास केन्द्रको सभाहलमा ल.पु.म.न.पा.१४ का वडा अध्यक्ष अमृत जंग महतज्यूको अध्यक्षता, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीज्यूको प्रमुख आतिथ्यता,…

Read More

ललितपुर महानगर वडा नं.३ मा विषादी परीक्षण केन्द्र संचालन

ललितपुर ः ललितपुर महानगर वडा नं.३ मा विक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ ।विषादीको प्रयोग भए नभएको परीक्षण गर्न वडाले विषादी परीक्षण केन्द्र संचालन गरेको छ । उक्त केन्द्रको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे । महानगर प्रमुख चिरीबाबु महर्जनले वडा नं ३ ले वडावासीको स्वास्थ्यप्रति संवेदनशील भएर…

Read More

बुङ्गद्य रथ निर्माणमा आज २०८२/०१/०५ शुक्रबार

आज २०८२ साल वैशाख ५ गते, शुक्रबारको पवित्र दिनमा बुङ्गद्य (करुणामय) रथ निर्माण कार्य उत्साहपूर्वक आरम्भ गरिएको छ। स्थानीय समुदाय, पुजारी वर्ग, तथा बौद्ध परम्परालाई मान्ने श्रद्धालुहरूको सक्रिय सहभागितामा रथ निर्माणको पहिलो चरण सुरु गरिएको हो। बुङ्गमती क्षेत्रको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको यस रथलाई वर्षेनी विशेष पूजाआजा, यात्रा तथा जात्राका लागि निर्माण गरिने…

Read More

जीवनको द्वन्द्व र गीताको शान्तिको मार्ग

आज देशभरि भगवान् श्रीकृष्णको जन्मोत्सव, कृष्णजन्माष्टमी, धुमधामले मनाइयो । काठमाडौँको पाटन दरबार स्क्वायरमा रहेको कृष्ण मन्दिर लगायत देशभरका कृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड देखियो । यो पर्वले हामीलाई भगवान् कृष्णको जीवन र उहाँले अर्जुनलाई दिएको उपदेशको सम्झना गराउँछ, जुन श्रीमद्भगवद्गीतामा सङ्कलित छ ।गीताको सन्देश: गीता केवल धार्मिक ग्रन्थ मात्र नभएर जीवन जिउने एउटा दर्शन हो…

Read More

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन विकास नायक–२०८२ बाट सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा महानगर प्रमुख महर्जनलाई सम्मान गरिएको हो । विकास, नीति निर्माण र सुशासन मार्फत विकासमा योगदान गरेबापत महर्जनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले मेयर महर्जनलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे ।पुराना बस्ती र सम्पदाको संरक्षण, आधुनिक पैदलमार्ग, सुन्दर सडक, सार्वजनिक स्थल व्यवस्थापन तथा ‘स्मार्ट सिटी’ को परिकल्पना अघि सार्दै मेयर महर्जनले प्रविधिमैत्री महानगरको जग बसालेका छन् । साथै अशक्त नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा, सेवाग्राहीलाई एकद्वार सेवा प्रणाली र ललितपुरलाई शैक्षिक हबका रुपमा विकास गर्न चिरीबाबले नेतृत्वदायी भूमिका समेत खेलेका छन् ।

Read More