ललितपुर महानगरले चक्रपथमा निर्माण सुरु ग¥यो साइकलमैत्री आकाशे पुल

ललितपुर ः ललितपुर महानगरले चक्रपथस्थित घोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ ।उक्त पुलको आइतबार नगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । पुल उद्घाटन कार्यक्रममा बोल्दै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको धोबीघाट पैदलयात्रीका लागि जोखिमपूर्ण स्थल भएको बताउँदै त्यो जोखिम घटाउन आकाशेपुल निर्माण गर्न लागेको बताए । उनले भने, ‘ सडक सुरक्षित नभएका…

Read More

शहिद बिनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिका बाट नगद रु पाँच लाख सहयोग

पुल्चोक,ललितपुर जेनजि आन्दोलन का शहिद बिनोद महर्जनको आमा लतामाया महर्जनलाई ललितपुर महानगरपालिका बाट नगद पाँच लाख तथा सम्मान पत्रका साथ सहयोग हस्तान्तरण गर्नु भएको छ । आज ललितपुर महानगरपालिकाको सभा हलमा भएको सो कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जन र उप प्रमुख मन्जिला शाक्य बज्राचार्यले सो नगद तथा सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा…

Read More

ललितपुर महानगरद्वारा १५ लाख बराबरको सुरक्षा सामग्री हस्तान्तरण

ललितपुर महानगरपालिकाकाले तीन वटा सुरक्षा निकायलाई १५ लाख बराबरको सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । शनिबार महानगरले नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दमकल, डुङगा, लाइभ ज्याकेट, हेलमेट, हाइनामिक रो, फुल बडी हार्नेसलगायतका उद्दारका सामाग्रीहरु हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण गर्दै महानगर प्रमुख चिरिबाबु महर्जनले गत वर्षको बाढीबाट शिक्षा लिई यस पटक पानीजन्य…

Read More

स्यस्य: समाज यल: द्वारा शहिद विनोद महर्जन प्रति हार्दिक श्रद्धाञ्जली

Gen Z आन्दोलन का सहिद विनोद महर्जन प्रति हार्दिक श्रद्धाञ्जली !!!ललितपुर म न पा वडा नं-७ दुपाट निवासी Gen Z आन्दोलन का वीर शहिद बिनोद महर्जन प्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्न स्यस्यः समाज यल का केन्द्रिय अध्यक्ष नविन मंगल जोशी उपाध्यक्षन्हुक्ष नेम्कूल महासचिव कृष्ण गोविन्द जोशी सचिव चन्द्र कृष्ण श्रेष्ठ कोषाध्यक्ष अमिर मान श्रेष्ठ सह…

Read More

सिकाली चौरमा सिकालि जात्रा

थो दिनसं श्री रुद्रायणी देवी क्कोहां विज्याई बले येंया पचुलि भैरव थाहां विज्याई धैगु लिकोतिक दु । सिद्धिकालि मन्दिरया न्हयोनिसं देय्थकाली आजु व तःगुथिया न्यांम्ह थकालि आजुपिं च्वना असमेद होम याई। थो होम बुंगया गुरुजुपिंवया याई । अनलि द्यःपि थुगु होम यागु स्वयत विज्याई । विरभद्र महांकाल विज्याना असमेद होम भंग याईगु धैगु कथं अन…

Read More

जेनजी आन्दोलनका शहीद विनोदको परिवारलाई महानगरको ५ लाख आर्थिक सहयोग

ललितपुर ः ललितपुर महानगरले जेनजी प्रदर्शनका क्रममा गोली लागेर मृत्युवरण गरेका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।ललितपुर महानगरको कार्यपालिका बैठकले शहीद महर्जनको परिवारलाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो । विनोद महर्जन महानगर वडा नं.७ का बासिन्दा हुन् । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर छिट्टै एउटा कार्यक्रम राखेर सहयोग…

Read More

जेनजी आन्दोलनका मृतकहरुलाई रास्ट्रीय सम्मान साथ अन्त्येष्टि गरिने

काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गरिने भएको छ ।  नवनियुक्त गृहमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका हुन् ।  आन्दोलनका क्रममा घाइते भएकाहरुको राज्यले निःशुल्क उपचार गर्ने र पीडित पक्षको माग सम्बोधन गरिने…

Read More

पाटन लोंलमा दुई सय बर्षमा ब्युंतियो परम्परा : हराएको संस्कृति

लोल टोलमा आकाश भैरवको पुनःस्थापना: नेवा सभ्यता पुनर्जागरणको ऐतिहासिक काठमाडौं उपत्यकाको पुरानो नील टोलमा, दुई शताब्दीपछि एक गहिरो मौलिक परम्परा पुनःजागृत हुँदैछ—आकाश भैरव (हाथो मैलः आजु) को प्रतिमा पुनःस्थापना। यो केवल एक मूर्तिको पुनःस्थापना होइन, यो नेवा सभ्यता, ज्यापु समुदायको स्मृति र सांस्कृतिक आत्माको पुनर्जन्म हो। आगामी भाद्र २१ गते शनिबार र २२ गते आइतबार,…

Read More

भोटाहितिबाट तानेर हनुमानढोका पुर्याईयो इन्द्र ध्वज

आइतबार बिहान नेपाली भक्तजन र सेनाले भक्तपुरको नाला जंगलबाट विधिवत् रूपमा काटेर ल्याइएको योंशी (इन्द्र ध्वज) भोटाहिटीमा राखिएको स्थानबाट तानेर हनुमानढोका दरबार क्षेत्रतर्फ प्रवेश गराएका छन्। आठ दिनसम्म मनाइने इन्द्रजात्रा पर्व स्वर्गका राजा तथा वर्षाका देवता इन्द्रको सम्मानमा आयोजना गरिन्छ। यस वर्ष यो:सिं उठाउने शुभसाइत भदौ १९ गते बिहान १०:३१ बजे तोकिएको छ भने, नगर…

Read More

आशिका तामाङलाई पाँच दिन कैद सजाय

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई पाँच दिन कैद सजाय सुनाइएको छ। बिहीबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङलाई पाँच दिन कैद सजाय र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाइएको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले बताइन् ।  तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा सजाय सुनाइएको हो । सूर्यविनायक नगरपालिकाले साँगामा…

Read More