जेनजी आन्दोलनका मृतकहरुलाई रास्ट्रीय सम्मान साथ अन्त्येष्टि गरिने

काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गरिने भएको छ ।  नवनियुक्त गृहमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका हुन् ।  आन्दोलनका क्रममा घाइते भएकाहरुको राज्यले निःशुल्क उपचार गर्ने र पीडित पक्षको माग सम्बोधन गरिने…

Read More

पुर्वमन्त्री महर्जनद्वारा उसु खेलाडीलाई सम्मानजनक बिदाई

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद खेलकुद मन्त्री एवं वर्तमान सांसद् मीनकृष्ण महर्जनले २० औं एसियाली खेलकुदमा पदक जित्ने उसु खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्। ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर जिल्ला उसु संघले टोलीको सम्मानमा आयोजना गरेको बिदाई तथा शुभकामना कार्यक्रममा महर्जनले नगद पुरस्कार घोषणा गरेको नेपाल उसु…

Read More

आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित

२०८२ असार १२ गते, बिहीबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौं नगरसभाको बैठकले आर्थिक विधेयक २०८२, विनियोजन विधेयकसहित आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित ग¥यो ।नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार ८ गते नगरपालिकाको लागि भक्तपुर नगरपालिकाको रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।सभामार्फत नगर…

Read More

म्यारियट इन्टरनेशलनका प्रमुख डेभिड म्यारियट पाटन दरबार क्षेत्रमा

ललितपुर ः म्यारियट इन्टरनेशलका प्रमुख डेभिड म्यारियटले पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले पुनर्निर्माण भइसकेका मठमन्दिर र पुनर्निर्माणको अन्तिम चरमा पुगेका मठमन्दिरको बारेमा रुचिपूर्वक सोधखोज गरेका थिए ।उक्त अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले २०७२ सालको भूकम्पले भत्काएका सबै सम्पदाको पुनर्निर्माणको काम लगभग सम्पन्न भएको बताए । महानगर प्रमुख महर्जनले मूर्त र…

Read More

प्लास्टिक ओढेका स्कुले नानीहरूको भिडियोले बनायो भाईरल

दाङ — तीन दिनअघि रोल्पाका लोकेन्द्र पुनले फेसबुकमा पोस्ट गरेको १८ सेकेन्डको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । बिहीबार बेलुका साढे ८ बजेसम्म २ करोड ६० लाखले भिडियो हेरिसकेका छन् । ८ लाख ४८ हजार लाइक, १० हजार ४ सय कमेन्ट र ५ हजार ७ सय सेयर छ । फरक-फरक रंगका प्लास्टिक ओढेर आफ्नै तालमा हिँडिरहेका बालिकाहरूको…

Read More

FNCCI व्यापार मेला समितिमा भूमिनन्द कर्माचार्यसहित १९ पदाधिकारी मनोनीत

ललितपुर – नेपाल उद्योग बाणिज्य महासंघको व्यापार मेला समितिमा ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्द कर्माचार्य सहित १९ पदाधिकारी मनोनीत भएका छन् नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सविन श्रेष्ठको सभापतित्वमा गठित व्यापार मेला समितिको मनोनयन पत्र हस्तान्तरण एवम् पहिलो वैठकका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले मनोनीतहरुलाई पत्र हस्तान्तरण…

Read More

३ दशक अगाडि चोरि गरि अमेरिका पुर्याईएका दुई मुर्तिहरु नेपाल फिर्ता

नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका पुरातात्विक महत्व भएका कलात्मक वस्तुहरु अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएकाको संख्या आजको समेत १२७ पुगेको रहेछ । यीमध्ये संयुक्त राज्य अमेरिकाको न्यूयोर्क (म्यानह्याटन) स्थित Metropolitan Museum of Arts मा रहेको काष्ठको ३३ इन्चको नृत्यदेवी (१६ औं शताब्दी) ललितपुर, पाटनस्थित राजश्री महाविहार (ईबाहावही)बाट वि.सं. २०४५/४६ सालमा हराएको थियो । यसैगरी…

Read More

पाट्नमा मंसिर १७ देखि २१ गतेसम्म क्राफ्ट एन्ड कल्चरल फेस्टिभल २०२५ हुने

काठमाडौं । नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका र पाटन म्युजियमाको आयोजनामा हस्तकला प्रदर्शनी आयोजना गर्न लागेको छ । महासंघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १७ गतेदेखी २१ गतेसम्म प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो । ललितपुर महानगरपालिका वडा नं १६ को सहयोगमा कला तथा संस्कृति महोत्सवको अवसरमा प्रदर्शनी गर्न लागिएको महासंघका अध्यक्ष रविन्द्र…

Read More

भाद्र २० गते पुरणचन्डि बाट कृष्ण पुजा परिक्रमा हुने

ललितपुरना श्री कृष्ण जन्मास्ट्मिको भोलि पल्ट २०८३ साल भाद्र २० गते बिहान ६:०० बजे श्री कृष्ण पूजा परिक्रमा कार्यक्रम हुंदैछ ! पूजाक पूर्णचण्डी टोल सुधार समितिको आयोजनामा पूर्णचण्डी, गाबहाल, ललितपुर बाट शुरु हुंदै पाटन बस्तिमा रहेका कृष्णका मन्दिरहरुमा पुजा गरि समापन हुनेछ!

Read More

लगनखेल स्थित संरचनाहरु भत्काईदै ललितपुर नगर प्रहरी बल

ललितपुर महानगरपालिकाको सक्रियतामा आज लगनखेल क्षेत्रमा रहेका अवैध तथा अनधिकृत संरचनाहरू भत्काउने कार्य तीव्र रूपमा अघि बढाइएको छ। ललितपुर नगर प्रहरी बलको उपस्थितिमा नगरपालिकाको अनुगमन टोलीले सार्वजनिक बाटो, पैदलमार्ग तथा खुला स्थानमा अवरोध पुर्‍याउने गरी निर्माण गरिएका संरचनाहरू हटाउने कार्य सुरु गरेको हो। नगरपालिकाले विगत केही सातादेखि सूचना जारी गर्दै स्वेच्छाले संरचना हटाउन अनुरोध गर्दै…

Read More