महालक्ष्मी नगरपालिकामा हरित बिधालय कार्यान्वयन मार्गदर्शन बारे अभिमुखिकरण
ललितपुर । महालक्ष्मी नगरपालिका जनप्रतिनिधि, कर्मचारी, शिक्षा समूहका प्रतिनिधि तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच महालक्ष्मी नगरपालिकामा सुरक्षित विद्यालय कार्यक्रम अन्तर्गतको हरित विद्यालय निर्देशिका सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को सहयोगमा नगरपालिकाको सभाहलमा हरित विद्यालय निर्देशिका सम्बन्धी अभिमुखीकर आयोजना गरेको हो महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा…



