आज नागपञ्चमी 

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ ।…

Read More

महालक्ष्मी नगरपालिकामा हरित बिधालय कार्यान्वयन मार्गदर्शन बारे अभिमुखिकरण

ललितपुर । महालक्ष्मी नगरपालिका जनप्रतिनिधि, कर्मचारी, शिक्षा समूहका प्रतिनिधि तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच महालक्ष्मी नगरपालिकामा सुरक्षित विद्यालय कार्यक्रम अन्तर्गतको हरित विद्यालय निर्देशिका सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को  सहयोगमा नगरपालिकाको सभाहलमा हरित विद्यालय निर्देशिका सम्बन्धी अभिमुखीकर आयोजना गरेको हो  महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा…

Read More

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, असार ३१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । निगमका अनुसार पेट्रोलमा ५ रुपैँयाले घटाइएको छ भने डिजेल १ रुपैयाँले घटाइएको छ ।बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ । 

Read More

गोदावरी नगरपालिकामा एक वडा एक कृषि उत्पादन

ललितपुर गोदावरी :पशु सेवा कार्यालय ललितपुरको आ.व.२०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गोदावरी नगरपालिका वडा नं ९. का वडा अध्यक्ष आत्माराम थापा को अध्यक्षता एव गोदावरी नगरपालिकाका नगर प्रमुख श्री गजेन्द्र महर्जन को प्रमुख आतिथ्यता र विशेषज अतिथि गोदावरी नगरपालिका उप प्रमुख मुना अधिकारी र पसुसेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेको आतिथ्यतामा समुदायमा आधारित एक…

Read More

रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार बसेको बैठकले रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीमा गएराति आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै वेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा…

Read More

महालक्ष्मी मन्दिरमा चाँदीको अलङ्कार राख्न ललितपुर महानगरको सहयोग

ललितपुर ः ललितपुर महानगरले महालक्ष्मीथानस्थित महालक्ष्मी मन्दिरमा चाँदीको अलङ्कार राख्नको लागि ३४ केजी ३०० ग्राम चाँदी सहयोग गरेको छ महानगरले शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच महालक्ष्मीथान व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । व्यवस्थापन समितिले मन्दिरमा पित्तलको ठाउँमा चाँदी अलङ्कार बनाउन लागेको हो ।महानगरले हस्तान्तरण गरेको उक्त चाँदी जीटुजी मार्फत राष्ट्र बैंकसँग खरिद गरेर हस्तान्तरण गरेको महानगरका…

Read More

ललितपुर महानगरपालिकालेआर्थिक बर्ष २०८२/८३ को बजेट ७ अर्ब ४७ करोड ४१ लाख बजेट बिनियोजन

ललितपुर – ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि सात अर्व ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ । मंगलबार ललितपुर महानगरपालिकाले सातौ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले बजेट प्रस्तुत गरेकी हुन् । उनले यस वर्षको वजेट समावेशी, नीतिलाई सम्बोधन गर्ने र सबैको अपनत्व हुनेगरी ल्याउने कोसिस गरेको बताइन् ।…

Read More

दुईदिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

ललितपुर, असार ३० — दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन शुक्रबार ललितपुरमा सुरु भएको छ । राष्ट्रीय नेवा भाषा पत्रकार मञ्चको आयोजनामा असार ३० देखि असार ३१ सम्म दुई दिने कार्यक्रम संचालन हुन लागेको हो । “मातृभाषा संरक्षणको लागि पत्रकारिता” भन्ने मूल नारा सहित सुरु भएको सम्मेलनमा देशभरका पत्रकार, भाषा विज्ञ, साहित्यकार, शासक प्रतिनिधि अनि अन्तर्राष्ट्रिय…

Read More

स्थानीय उद्यमशीलता प्रवर्द्धनतर्फ ललितपुर उद्योग वाणिज्य संघको पहल: गाउँगुठी सहभागिता कार्यक्रम हुँदै

स्थानीय स्तरमा महिला तथा युवाहरूलाई उद्यमशीलता तर्फ प्रोत्साहन गर्नका लागि ललितपुर उद्योग वाणिज्य संघ अन्तर्गतको युवा तथा महिला उद्यमशील विकास समितिको आयोजनामा “स्थानीय उद्यमीलाई अनुकूल बनाऔं: व्यक्तिबाट संस्थासम्म” विषयमा एक विशेष गाउँगुठी कार्यक्रम सञ्चालन हुने भएको छ। यस कार्यक्रममा स्थानीय उद्यमशीलता विकासका विषयमा सामूहिक छलफल र अनुभव आदान–प्रदान गरिने छ, जसले समुदायमा सशक्तिकरणको भावना बलियो…

Read More

कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम: न्यायप्रति जनचेतना अभिवृद्धिको पहल

नेपालजस्तो बहुजातीय, बहुभाषिक र भौगोलिक रूपमा विविध देशमा कानुनी पहुँच र न्यायप्रणालीसम्बन्धी जनचेतना अभाव एक गम्भीर समस्या रहँदै आएको छ। यिनै चुनौतीहरूलाई सम्बोधन गर्दै कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने परिकल्पना गरिएको हो। कार्यक्रमको उद्देश्य कार्यक्रमको मूल उद्देश्य नागरिकहरूलाई आफ्नो संवैधानिक अधिकार, कानुनी कर्तव्य, र न्यायप्रणालीसँग जोडिएको प्रक्रिया सम्बन्धी जानकारी दिनु हो। यसले विशेष…

Read More