नि:शुल्क जुस वितरण
भोली मछिन्द्रनाथको “प्यन्हु बिचा” को विशेष दिनको अवसरमा बुङ्ग (बुङ्गमती) मा नि:शुल्क जुस वितरण कार्यक्रम आयोजना हुँदैछ। स्थानीय समुदायको सक्रियतामा सञ्चालन हुने यो कार्यक्रमले सांस्कृतिक पर्वहरूमा सामाजिक सहभागिता र सहकार्यलाई बढावा दिने अपेक्षा गरिएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने नारालाई आत्मसात गर्दै, यस किसिमको कार्यक्रमले परम्परागत चाडपर्वप्रति सम्मान जनाउने र नयाँ पुस्तामा यसको महत्व…



