वडैपिच्छे विपद् स्वयम्सेवक समूह बनाईंदै ललितपुर

ललितपुर महानगरले वडैपिच्छे विपद् स्वयसेवक समूह बनाउने भएको छ ।सशस्त्र प्रहरी बलले ललितपुर महानगरसँग समन्वय गरी आयोजना गरेको समुदाय विपद् स्वयसेवक तालिमको समापन समारोहमा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेलेआगामी आर्थिक वर्षमा महानगरको सबै वडामा विपद् व्यवस्थापनको बारेमा ज्ञान र सीप भएको स्वयमसेवकको समूह बनाउने बताए । उनले भने, ‘३० –३५ जनाको…

Read More

भोलि कुम्भेश्वर मन्दिर प्राङ्गणमा जनैपूर्णिमाको अवसरमा भव्य कुम्भेश्वर मेला हुँदै

ललितपुर-  ललितपुर महानगरपालिका वडा नं. ११ स्थित ऐतिहासिक कुम्भेश्वर मन्दिर प्राङ्गणमा यस वर्ष पनि जनैपूर्णिमाको अवसरमा भव्य मेला आयोजना हुँदैछ। प्रत्येक वर्षझैँ यसपटक पनि श्रावण शुक्ल पूर्णिमाको दिन पर्ने जनैपूर्णिमा अर्थात रक्षाबन्धनको दिनलाई लक्षित गर्दै मेलाको आयोजना गरिएको हो। ललितपुर महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अरोज कुमार खड्गीले सम्पूर्ण श्रद्धालु, भक्तजन, नगरवासी तथा…

Read More

कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम: न्यायप्रति जनचेतना अभिवृद्धिको पहल

नेपालजस्तो बहुजातीय, बहुभाषिक र भौगोलिक रूपमा विविध देशमा कानुनी पहुँच र न्यायप्रणालीसम्बन्धी जनचेतना अभाव एक गम्भीर समस्या रहँदै आएको छ। यिनै चुनौतीहरूलाई सम्बोधन गर्दै कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने परिकल्पना गरिएको हो। कार्यक्रमको उद्देश्य कार्यक्रमको मूल उद्देश्य नागरिकहरूलाई आफ्नो संवैधानिक अधिकार, कानुनी कर्तव्य, र न्यायप्रणालीसँग जोडिएको प्रक्रिया सम्बन्धी जानकारी दिनु हो। यसले विशेष…

Read More

ललितपुर वडा ७ बाट एस ई ई परिक्षामा 4GPA ल्याउने बिधार्थिलाई ल्यापटप बितरण

आ.व. ८२/०८३ मा शिक्षा र स्वास्थमा ७ वडा निवासीहरुलाई आवश्यकता अनुसारको अनुदान सहयोग हुने ल.पु. म. न. पा. वडा ७ को नीति अनुरुप ल.पु.वडा ८ बाट ल.पु. वडा न ७ मा स्थायी आवासीय बसोबास गरिदै आउनु भएका प्रकाश महर्जनको सुपुत्रले २०८१ सालको SEE मा 4 GPA प्राप्त गरि उत्तीर्ण हुने तेजन महर्जनलाइ अध्यक्ष कुलबहादुर महर्जन…

Read More

पाट्न गुइटोलमा इन्द्र जात्रा सांस्कृतिक कार्यक्रम हुने

ललितपुर, असाेज ५ ललितपुरको गुइतः टोलमा इन्द्र जात्राको अवसरमा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रमको तयारी तीव्र पारिएको छ। ललितपुर महानगरपालिका वडा नं. ८ कार्यालय र वडा स्तरीय बाल क्लबको आयोजनामा, गुइतः टोल सुधार समितिको समन्वय तथा पलेस्वां नेपालको व्यवस्थापनमा यही २०८३ असोज ९ गते शुक्रबार कार्यक्रम आयोजना हुन लागेको हो। कार्यक्रममार्फत स्थानीय मौलिक संस्कृति, परम्परा…

Read More

नि:शुल्क जुस वितरण

भोली मछिन्द्रनाथको “प्यन्हु बिचा” को विशेष दिनको अवसरमा बुङ्ग (बुङ्गमती) मा नि:शुल्क जुस वितरण कार्यक्रम आयोजना हुँदैछ। स्थानीय समुदायको सक्रियतामा सञ्चालन हुने यो कार्यक्रमले सांस्कृतिक पर्वहरूमा सामाजिक सहभागिता र सहकार्यलाई बढावा दिने अपेक्षा गरिएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने नारालाई आत्मसात गर्दै, यस किसिमको कार्यक्रमले परम्परागत चाडपर्वप्रति सम्मान जनाउने र नयाँ पुस्तामा यसको महत्व…

Read More

ललितपुर महानगरपालिका वडा नं. २१ मा २०८२/८३ मा भएका विकास निर्माणका कामबारे पत्रकार सम्मेलन सम्पन्न

ललितपुर महानगरपालिका वडा नं. २१ वडा समितिको आयोजनामा वडाध्यक्ष रविन्द्र महर्जन, वडा सचिवहरू, वडा सदस्यहरू तथा पत्रकारहरूको उपस्थितिमा वडा नं. २१ मा हालसम्म सम्पन्न भएका विकास निर्माणका काम, सामाजिक विकास कार्यक्रम तथा आगामी योजनाबारे जानकारी गराउन पत्रकार सम्मेलन सम्पन्न भएको छ।पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वडाध्यक्ष रविन्द्र महर्जनले देशमा भएका तत्कालीन निरंकुश व्यवस्थाविरुद्धका राजनीतिक परिवर्तनहरू, २०४६…

Read More

आजबाट जेष्ठ नागरिकलाई हवाई भाडामा भारी छुट

: नेपाल नागरिक उड्डययन मन्त्रालायद्वारा तिहारको आगमन संगै बृद्द जेष्ठ नागरिकहरुको सुबिधाको निम्ति आजबाट ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा सरकारले अधिकतम भाडा दरमा ५० प्रतिशत छुटको ब्यबस्था गरिएको छ ! साथै ७५ बर्ष भन्दा माथिका यात्रुका लागि ७० प्रतिशत र ८० बर्ष भन्दा माथिका यात्रुका लागि ८० प्रतिशत छुटको ब्यबस्था गरिएको छ…

Read More

ललितपुर महानगरकी ज्येष्ठ नागरिक मनमाया महर्जन १०६ बर्षमा निधन

ललितपुर : ललितपुर महानगरकी १०६ वर्षीया ज्येष्ठ नागरिक मनमाया महर्जनको निधन भएको छ । उनको शुक्रवार बिहान निधन भएको हो । मनमायाको पार्थिव शरीरलाई ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पुष्प गुच्छा अपर्ण गर्दै श्रद्धाञ्जलि व्यक्त गरे । नगर प्रमुख महर्जनले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै धर्य गर्न अनुरोध गरे । मनमाया महर्जनको विशेष सम्मानमा…

Read More