खानेपानीको दिर्घकालिन समस्या समाधानका लागी ललितपुरमा छलफल बैठक

ललितपुर,श्रावण १२  दिर्घकालिन खानेपानी समस्या समाधानका लागी ललितपुर महानगरपालिका वडा नं. ३,४,१३,१४,१८,२१,२२,२५ का वडा अध्यक्ष ज्यू, वडा प्रतिनिधि ज्यूहरु श्री गोपाल महर्जन, सन्तोष खड्का, सागर तुलाधर,दौलत कुमार खत्री,गोपाल डंगोल लगायतले खानेपानी क्षेत्रमा हुने गरेको खानेपानी समस्या समाधानका लागी बिबिध समस्या र समाधानका बिषयमा बहस गर्नु भयो । उक्त छलफल बैठकमा रबिन्द्र महर्जनको बिशेष पहलमा गत…

Read More

कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम: न्यायप्रति जनचेतना अभिवृद्धिको पहल

नेपालजस्तो बहुजातीय, बहुभाषिक र भौगोलिक रूपमा विविध देशमा कानुनी पहुँच र न्यायप्रणालीसम्बन्धी जनचेतना अभाव एक गम्भीर समस्या रहँदै आएको छ। यिनै चुनौतीहरूलाई सम्बोधन गर्दै कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने परिकल्पना गरिएको हो। कार्यक्रमको उद्देश्य कार्यक्रमको मूल उद्देश्य नागरिकहरूलाई आफ्नो संवैधानिक अधिकार, कानुनी कर्तव्य, र न्यायप्रणालीसँग जोडिएको प्रक्रिया सम्बन्धी जानकारी दिनु हो। यसले विशेष…

Read More

हेटौंडा सडक विस्तार विरोधमा पक्राउ परेका शाक्यलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडाैं। हेटौंडा बजारमा ५०० भन्दा बढी घर-टहरा भत्काउँदै सडक विस्तार गरिएको विरोध गर्दा पक्राउ परेका दिभेस शाक्यलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ। सोमबार न्यायाधीश महेश शर्मा पौडेलको इजलासले उनलाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश गरेको हो। दिभेसका हकमा अधिवक्ता राजु शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। ‘हेटौंडामा सडक…

Read More

ललितपुर महानगरको कांग्रेस सभापतिमा राजु महर्जन र गणेशभक्त श्रेष्ठको आकांक्षा

नेपाली कांग्रेसको ललितपुर महानगरको सभापतिका लागि दुई जनाले आकांक्षा राखेका छन् । असोज ७ गते (भोलि) हुने महानगर अधिवेशनमा सभापति पदका लागि राजु महर्जन र गणेशभक्त श्रेष्ठ आंकाक्षी देखिएका हुन् । ललितपुर महानगर–९ का महर्जन हाल ललितपुर महानगरको प्रवक्ता छन् । सभापतिका अर्का आकांक्षी श्रेष्ठ गत अधिवेशनमा पनि प्रतिस्पर्धा गरेका थिए । तत्कालीन समयमा सभापतिका…

Read More

तेस्रो ल.पु.म.न.पा वडा ब्यापी बिर गणेशमान फुटसल कप प्रतियोगिता आउँदो माघ १० गते देखी शुरु

तेस्रो ल.पु.म.न.पा वडा ब्यापी बिर गणेशमान फुटसल कप शुरु हुने भएको छ । तेस्रो ल.पु.म.न.पा वडा ब्यापी बिर गणेशमान फुटसल कपको उद्धघाटन खेल माघ १० गते खोकना भैसेपाटि स्थित वन ट्रि हिल फुटसल एक्लो डाँडाँमा हुने भएको छ । खेल संगै उत्कृष्ट टोलीलाई प्रथम पुरस्कार स्वरुप नगद रु १०००००,द्धितिय पुरस्कार नगद रु ५००००,तृतिय पुरस्कार नगद…

Read More

ललितपुर महानगरको सक्रियता र संयोजनको प्रतिफल१०५ लाई उछिन्दै य ः मरी अभौतिक सांस्कृतिक सम्पदा सूचीमा

ललितपुर ः नेपाल सरकारले नेवार समुदायको अनिवार्य परिकार य ः मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गरको छ ।ललितपुर महानगरको संयोजन र सक्रियतामा ललितपुरका नेवार समुदायको अथक प्रयासपछि य ः मरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गरेको हो । ललितपुरका नेवार समुदायले आवश्यक सबै प्रक्रिया पुरा गरी प्रमाण पेस गरेपछि मूल्याङ्कन र सिफारिस समितिको…

Read More

ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने दाफा खिं, बासुरी र ढोलक प्रशिक्षण सुरु

ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको आर्थिक सहयोग तथा रंजितकार समाज ललितपुरको आयोजनामा एक महिने दाफा खिं, बासुरी तथा ढोलक प्रशिक्षण कार्यक्रम सुरु भएको छ। परम्परागत सांस्कृतिक बाजा तथा कला संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको आयोजकले जनाएको छ।कार्यक्रमको उद्घाटन गर्दै ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका…

Read More

वडा १७ का आर्सनाले जित्यो १६ मा स्वर्न

काठमाडौं। वडा १६ का रिजन शाक्य र वडा १७ की अर्सना महर्जनले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।  रिजन ब्वाइज तथा अर्सना गर्ल्समा पहिलो भएका हुन्। ब्वाइज सिंगल्स फाइनलमा रिजनले वडा २० का संस्कार श्रेष्ठलाई ११–३, ११–५ र ११–७ को सोझो सेटमा पराजित गरे। वडा १६…

Read More

शैलेन्द्र अधिकारीको बहुप्रतीक्षित ‘तेजस्’ उपन्यास सार्वजनिक

काठमाडौँ: लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक भएको छ। वि.सं. २०८३ श्रावण १६ गते शनिबारका दिन नेपाल प्रज्ञा प्रतिस्थानको पारिजात प्रेक्षालयमा सम्पन्न कार्यक्रमबीच बुद्धविहार काठमाडौँका भिक्षु कोण्डन्य, आख्यानकार एवं अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, संस्कृतिकर्मी नानी हेरा शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन पाण्डे र कवि रुपक अलंकारलले पुस्तकको संयुक्त…

Read More

स्वयम्भू महाचैत्यमा बुद्धका नेत्रहरूको चित्राङ्कन

स्वयम्भू महाचैत्यका बुद्ध नेत्रहरू नेपालको बौद्ध सम्पदा र आस्थाका सबैभन्दा परिचित प्रतीकमध्ये एक हुन्। यी पवित्र नेत्रहरूले बुद्धको असीम प्रज्ञा, करुणा र सर्वदर्शी चेतनाको प्रतीकात्मक प्रतिनिधित्व गर्छन्। यी पवित्र नेत्रहरूको पुनः चित्राङ्कन कुनै साधारण चित्रकला कार्य होइन, बरु परम्परागत धार्मिक विधिअनुसार सम्पन्न गरिने एक पवित्र अनुष्ठान हो। यो जिम्मेवारी काठमाडौँको मसाङ्गल्लीका चित्रकार समुदायलाई मात्र प्रदान…

Read More