आशिका तामाङलाई पाँच दिन कैद सजाय
काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई पाँच दिन कैद सजाय सुनाइएको छ। बिहीबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङलाई पाँच दिन कैद सजाय र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाइएको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले बताइन् । तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा सजाय सुनाइएको हो । सूर्यविनायक नगरपालिकाले साँगामा…



