शहिद बिनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिका बाट नगद रु पाँच लाख सहयोग

पुल्चोक,ललितपुर जेनजि आन्दोलन का शहिद बिनोद महर्जनको आमा लतामाया महर्जनलाई ललितपुर महानगरपालिका बाट नगद पाँच लाख तथा सम्मान पत्रका साथ सहयोग हस्तान्तरण गर्नु भएको छ । आज ललितपुर महानगरपालिकाको सभा हलमा भएको सो कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जन र उप प्रमुख मन्जिला शाक्य बज्राचार्यले सो नगद तथा सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा…

Read More

पाट्न गुइटोलमा इन्द्र जात्रा सांस्कृतिक कार्यक्रम हुने

ललितपुर, असाेज ५ ललितपुरको गुइतः टोलमा इन्द्र जात्राको अवसरमा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रमको तयारी तीव्र पारिएको छ। ललितपुर महानगरपालिका वडा नं. ८ कार्यालय र वडा स्तरीय बाल क्लबको आयोजनामा, गुइतः टोल सुधार समितिको समन्वय तथा पलेस्वां नेपालको व्यवस्थापनमा यही २०८३ असोज ९ गते शुक्रबार कार्यक्रम आयोजना हुन लागेको हो। कार्यक्रममार्फत स्थानीय मौलिक संस्कृति, परम्परा…

Read More

आशिका तामाङलाई पाँच दिन कैद सजाय

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई पाँच दिन कैद सजाय सुनाइएको छ। बिहीबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङलाई पाँच दिन कैद सजाय र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाइएको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले बताइन् ।  तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा सजाय सुनाइएको हो । सूर्यविनायक नगरपालिकाले साँगामा…

Read More

भुलाछें र देकोचामा बधस्थल र मासु पसल अनुगमन, सरसफाईमा ध्यान दिन आग्रह

भक्तपुर, ३१ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्रीको नेतृत्वमा मंगलबार भुलाछें र देकोचामा ७ वटा बध स्थाल र मासु पसल अनुगमन भयो । अनुगमनमा बधस्थल सरसफाईमा सुधार गर्नुपर्ने देखिएको सदस्य खत्रीले बताउनुभयो ।अनुगमनमा महाकाली कोल्ड स्टोर बधस्थल नगन्हाउने गरी व्यवस्थापन गर्न, मासु र हाडखोर छुट्याई व्यवस्थापनको लागि किटाणुबाट संक्रमण तुरुन्त हुने भएकोले…

Read More

ललितपुर–१६ मा माघ १ गते भित्र रन्जना लिपिमा साईनबोर्ड परिवर्तन नगरे जरिवाना

ललितपुर, मंसिर २७ । ललितपुर महानगरपालिका–१६ ले वडा भित्र रहेका सबै व्यवसायिक तथा गैर–व्यवसायिक संस्था, बैंक, पसल, संघ–संस्थाहरूलाई आगामी माघ १ गतेभित्र अनिवार्य रूपमा नेपाल भाषा (नेवारी) रञ्जना लिपि साइनबोर्डमा समावेश गर्न पुनः अनुरोध गरेको छ। वडाध्यक्ष निर्मल रत्न शाक्यका अनुसार तोकिएको समयसीमा भित्र रञ्जना लिपि प्रयोग नगर्ने संस्थाहरूलाई वडा कार्यालयको निर्णयअनुसार नवीकरण रोक्का गरिनेछ।…

Read More

ललितपुर जिल्ला टेबलटेनिस खेलाडीलाई बधाई तथा सम्मान

४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि छनोट खेलमा सहभागी खेलाडीलाई सम्मान ललितपुर जिल्ला टेबलटेनिस संघद्वारा ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता २०२६ का लागि बागमती प्रदेश छनोट खेलमा सहभागी हुने खेलाडीहरुलाई आज एक विशेष कार्यक्रमबीच बधाई तथा सम्मान गरिएको छ। बागमती प्रदेश छनोट प्रतियोगिता २०८३ साल बैशाख २८ र २९ गते राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौर काठमाडौंमा सञ्चालन…

Read More

ललितपुर महानगरपालिका वडा नं. ७ को तीनदिने आवासीय अन्तरक्रिया सम्पन्न, ३ करोड २५ लाखको बजेट प्रस्ताव पारित

ललितपुर महानगरपालिका, समन्वय व्यवस्थापन गरिबीका सहयोगी हातहरू नेपाल, ललितपुरको आयोजनामा तथा ललितपुर महानगरपालिका वडा नं. ७ को सहभागितामा तीनदिने आवासीय अन्तरक्रिया कार्यक्रम बन्दीपुरको घलेक गाउँमा सम्पन्न भएको छ।कार्यक्रममा वडा नं. ७ का जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायबीच योजना सञ्चालन, लेखा व्यवस्थापन, सुशासन तथा संस्थागत विकास सम्बन्धी छलफल गरिएको थियो।कार्यक्रममा वडा सचिव राजेश शाक्यले आर्थिक वर्ष…

Read More

होम बचत तथा ऋण सहकारीको १७औँ साधारण सभा सम्पन्न, कारोबार ६ करोड नाघ्यो

ललितपुर। होम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, छायवहाल ललितपुरको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा सञ्चालक समितिका अध्यक्ष श्री मुकुन्द महर्जनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक, सामाजिक तथा संस्थागत प्रगतिबारे जानकारी गराएका छन्। संस्थाको कुल कारोबार ६ करोड १२ लाख नाघेको छ भने कुल कर्जा लगानी २ करोड १६ लाख पुगेको…

Read More

ललितपुर महानगरको सक्रियता र संयोजनको प्रतिफल१०५ लाई उछिन्दै य ः मरी अभौतिक सांस्कृतिक सम्पदा सूचीमा

ललितपुर ः नेपाल सरकारले नेवार समुदायको अनिवार्य परिकार य ः मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गरको छ ।ललितपुर महानगरको संयोजन र सक्रियतामा ललितपुरका नेवार समुदायको अथक प्रयासपछि य ः मरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गरेको हो । ललितपुरका नेवार समुदायले आवश्यक सबै प्रक्रिया पुरा गरी प्रमाण पेस गरेपछि मूल्याङ्कन र सिफारिस समितिको…

Read More

ललितपुर वडा ७ बाट एस ई ई परिक्षामा 4GPA ल्याउने बिधार्थिलाई ल्यापटप बितरण

आ.व. ८२/०८३ मा शिक्षा र स्वास्थमा ७ वडा निवासीहरुलाई आवश्यकता अनुसारको अनुदान सहयोग हुने ल.पु. म. न. पा. वडा ७ को नीति अनुरुप ल.पु.वडा ८ बाट ल.पु. वडा न ७ मा स्थायी आवासीय बसोबास गरिदै आउनु भएका प्रकाश महर्जनको सुपुत्रले २०८१ सालको SEE मा 4 GPA प्राप्त गरि उत्तीर्ण हुने तेजन महर्जनलाइ अध्यक्ष कुलबहादुर महर्जन…

Read More