Headlines

लोकतन्त्र व्यवस्था मात्रै होइन लोकहितमा समर्पिता चरण र चरित्र पनि हो : राष्ट्रपति

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार उद्घाटन गर्दै सो धारणा व्यक्त गरेका हुन् । ‘पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास…

Read More

तेस्रो ल.पु.म.न.पा वडा ब्यापी बिर गणेशमान फुटसल कप प्रतियोगिता आउँदो माघ १० गते देखी शुरु

तेस्रो ल.पु.म.न.पा वडा ब्यापी बिर गणेशमान फुटसल कप शुरु हुने भएको छ । तेस्रो ल.पु.म.न.पा वडा ब्यापी बिर गणेशमान फुटसल कपको उद्धघाटन खेल माघ १० गते खोकना भैसेपाटि स्थित वन ट्रि हिल फुटसल एक्लो डाँडाँमा हुने भएको छ । खेल संगै उत्कृष्ट टोलीलाई प्रथम पुरस्कार स्वरुप नगद रु १०००००,द्धितिय पुरस्कार नगद रु ५००००,तृतिय पुरस्कार नगद…

Read More

नाट्टा अध्यक्षमा युविका भण्डारी र महासचिवमा कृष्णप्रसाद ढकालको उम्मेदवारीप्रती ब्याबसायीको भरोसा,युवा ऊर्जा र अनुभवी नेतृत्वको जोडी

काठमाडौं ,नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा अध्यक्षमा युविका भण्डारी र महासचिवमा कृष्णप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्दै पर्यटन व्यवसायीको विश्वास जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्।पर्यटन क्षेत्रमा नयाँ पुस्ताको नेतृत्व, व्यवसायिक अनुभव र संस्थागत निरन्तरताको संयोजन गर्ने उद्देश्यसहित भण्डारी-ढकाल जोडीले आफ्नो टिम अघि सारेको हो। बदलिँदो पर्यटन बजार र व्यवसायीका…

Read More

रातो मच्छिन्द्रनाथ रथको नयाँ पाङ्ग्राको कार्य अन्तिम चरणमा

ललितपुरमा प्रसिद्ध रातो मछिन्द्रनाथ जात्रा का लागि रथका नयाँ पाङ्ग्रा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगजनीका कारण क्षतिग्रस्त भएका पाङ्ग्राको सट्टा परम्परागत शैलीमै नयाँ पाङ्ग्रा बनाइएको हो।। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा रातो मछिन्द्रनाथ को रथका दुई वटा पाङ्ग्रा जलेर क्षतिग्रस्त भएका थिए। त्यसपछि बाराही द:गुथी समुदायले…

Read More

भक्तपुरमा आगलागी जोखिम न्यूनीकरणकाे लागि जनचेतनामूलक कार्यक्रम हुँदै

भक्तपुर, असार ३१ ।भक्तपुरको टौमढी युथ क्लबले आगामी असार ३२ गते बुधबार टौमढी डबलीमा अग्नि नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ। क्लबका अनुसार विगत वर्षहरूदेखि निरन्तर रुपमा जनचेतना र सामाजिक सेवामा अग्रसर रहँदै आएको क्लबले यस वर्ष पनि जुद्ध वारुण यन्त्र कार्यालय, भक्तपुरको प्राविधिक सहयोगमा कार्यक्रम गर्न लागेको हो। कार्यक्रमको मुख्य उद्देश्य होटल, रेष्टुरेन्ट…

Read More

२० औँ एसियाली खेलकुदका लागि टेबल टेनिस खेलाडी छनोट सम्पन्न

काठमाडौं, जेठ ३० । अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार जापानको आइची–नागोयामा सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि टेबल टेनिस खेलाडी छनोट प्रतियोगिता २०८३ जेठ २९ र ३० गते राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा सम्पन्न भएको छ। उक्त छनोट प्रतियोगितामा ४२औँ राष्ट्रिय…

Read More

ललितपुर महानगरले शारदा पुस्तकालयलाई पुन ः संचालन गर्ने

ललितपुर ः ललितपुर महानगरले २०४६ सालपछि बन्द भएको शारदा पुस्तकालय संचालनमा ल्याउने भएको छ ।ललितपुर महानगरले आइतबार आयोजित ऐतिहासिक शारदा पुस्तकालय पुन ः संंचालन सम्बन्धी छलफलमा महानगर प्रमुख महर्जनले शारदा पुस्तकालय संचालन महानगरको नयाँ भवनमा संचालन गरिने जानकारी दिए ।२०४६ सालको जनआन्दोलन अघिसम्म शारदा पुस्तकालय ललितपुर नगर पञ्चायतको भवनमा संचालन भएको थियो । नगर प्रमुख…

Read More

सुनाकोठी स्वास्थ्य चौकीमा ल्याब तथा फिजियोथेरापी सेवा सन्चालन

सुनाकोठी (ललितपुर) । ललितपुर महानगरपालिका २७ नं. वडा सुनाकोठी अन्तर्गतको सुनाकोठी स्वास्थ्य चौकीले आजदेखि आफ्नो सेवा विस्तार गरेको छ । स्वास्थ्य चौकीले आजदेखि ल्याब सेवा सञ्चालन गर्नुका साथै फिजियोथेरापी सेवा पनि सुरु गरेको छ । स्वास्थ्य चौकीका अनुसार यो ल्याब सेवा ‘घ’ क्याटगोरीको हो ।   ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज स्वास्थ्य चौकीले सुरु गरेको…

Read More

ललितपुर महानगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ललितपुर ः ललितपुर महानगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले महानगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो । जिल्ला खोप समन्वय समितिको अध्यक्षमा जिल्ला समन्वय समितिका अध्यक्ष हुने व्यवस्था छ ।जिल्ला खोप समन्वय समितिमा सदस्य सचिव…

Read More

असार ३ गते रातो मच्छिन्द्रनाथ पक्षिम (जावलाखेल) रथयात्रा हुने

ललितपुर,बर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत २०८३ साल असार ३ गते मंगलबार रथको पश्चिम यात्रा सम्पन्न गरिएको छ। परम्पराअनुसार इति टोलबाट सुरु गरिएको रथयात्रा विभिन्न टोल तथा सांस्कृतिक मार्ग हुँदै जावलाखेलतर्फ अघि बढाइएको हो। जात्राको पश्चिम यात्रामा हजारौं श्रद्धालु, स्थानीय बासिन्दा, गुठियार तथा बाजागाजा टोलीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।बिहानदेखि नै इति टोल…

Read More