शहिद बिनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिका बाट नगद रु पाँच लाख सहयोग

पुल्चोक,ललितपुर जेनजि आन्दोलन का शहिद बिनोद महर्जनको आमा लतामाया महर्जनलाई ललितपुर महानगरपालिका बाट नगद पाँच लाख तथा सम्मान पत्रका साथ सहयोग हस्तान्तरण गर्नु भएको छ । आज ललितपुर महानगरपालिकाको सभा हलमा भएको सो कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जन र उप प्रमुख मन्जिला शाक्य बज्राचार्यले सो नगद तथा सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा…

Read More

खानेपानीको दिर्घकालिन समस्या समाधानका लागी ललितपुरमा छलफल बैठक

ललितपुर,श्रावण १२  दिर्घकालिन खानेपानी समस्या समाधानका लागी ललितपुर महानगरपालिका वडा नं. ३,४,१३,१४,१८,२१,२२,२५ का वडा अध्यक्ष ज्यू, वडा प्रतिनिधि ज्यूहरु श्री गोपाल महर्जन, सन्तोष खड्का, सागर तुलाधर,दौलत कुमार खत्री,गोपाल डंगोल लगायतले खानेपानी क्षेत्रमा हुने गरेको खानेपानी समस्या समाधानका लागी बिबिध समस्या र समाधानका बिषयमा बहस गर्नु भयो । उक्त छलफल बैठकमा रबिन्द्र महर्जनको बिशेष पहलमा गत…

Read More

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, असार ३१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । निगमका अनुसार पेट्रोलमा ५ रुपैँयाले घटाइएको छ भने डिजेल १ रुपैयाँले घटाइएको छ ।बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ । 

Read More

ललितपुर महानगरद्वारा १५ लाख बराबरको सुरक्षा सामग्री हस्तान्तरण

ललितपुर महानगरपालिकाकाले तीन वटा सुरक्षा निकायलाई १५ लाख बराबरको सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । शनिबार महानगरले नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दमकल, डुङगा, लाइभ ज्याकेट, हेलमेट, हाइनामिक रो, फुल बडी हार्नेसलगायतका उद्दारका सामाग्रीहरु हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण गर्दै महानगर प्रमुख चिरिबाबु महर्जनले गत वर्षको बाढीबाट शिक्षा लिई यस पटक पानीजन्य…

Read More

भोलि कुम्भेश्वर मन्दिर प्राङ्गणमा जनैपूर्णिमाको अवसरमा भव्य कुम्भेश्वर मेला हुँदै

ललितपुर-  ललितपुर महानगरपालिका वडा नं. ११ स्थित ऐतिहासिक कुम्भेश्वर मन्दिर प्राङ्गणमा यस वर्ष पनि जनैपूर्णिमाको अवसरमा भव्य मेला आयोजना हुँदैछ। प्रत्येक वर्षझैँ यसपटक पनि श्रावण शुक्ल पूर्णिमाको दिन पर्ने जनैपूर्णिमा अर्थात रक्षाबन्धनको दिनलाई लक्षित गर्दै मेलाको आयोजना गरिएको हो। ललितपुर महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अरोज कुमार खड्गीले सम्पूर्ण श्रद्धालु, भक्तजन, नगरवासी तथा…

Read More

सिकाली चौरमा सिकालि जात्रा

थो दिनसं श्री रुद्रायणी देवी क्कोहां विज्याई बले येंया पचुलि भैरव थाहां विज्याई धैगु लिकोतिक दु । सिद्धिकालि मन्दिरया न्हयोनिसं देय्थकाली आजु व तःगुथिया न्यांम्ह थकालि आजुपिं च्वना असमेद होम याई। थो होम बुंगया गुरुजुपिंवया याई । अनलि द्यःपि थुगु होम यागु स्वयत विज्याई । विरभद्र महांकाल विज्याना असमेद होम भंग याईगु धैगु कथं अन…

Read More

ईन्द्रबहादुर बानियाँ बागमती कांग्रेस संसदीय दलको नेता निर्वाचित

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ विजयी भएका छन् । बुधबार सम्पन्न मतदानमा बानियाँले २२ मत प्राप्त गर्दै निवर्तमान नेता एवं मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गरेका हुन् । कुल ३७ जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । तीमध्ये बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मतमा सीमित भए…

Read More

कनिबहाल सडक महोत्सव – २०८२

ललितपुर महानगरपालिका वडा नं. ६ स्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कनिबहाल क्षेत्रमा आयोजना हुन लागेको ‘कनिबहाल सडक महोत्सव’ मा तपाईंलाई हार्दिक निमन्त्रणा गरिन्छ। यस महोत्सवको प्रमुख उद्देश्य स्थानीय संस्कृति, परम्परा, हस्तकला, भोजन, संगीत, नृत्य र सामुदायिक सहभागिताको प्रवर्द्धन गर्नु हो। महोत्सवले कनिबहाल क्षेत्रको ऐतिहासिक सम्पदा, मौलिकता र सामाजिक एकतालाई उजागर गर्दै स्थानीय पर्यटनको प्रवर्द्धनमा…

Read More

शान्ती सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम

मिति २०८२।०६।२७ गते १३:०० बजे देखि १६:०० बजे सम्म “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. १४, प्रहरी बृत्त सातदोबाटो र सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको सयुक्त आयोजनामा सामुदायिक विकास केन्द्रको सभाहलमा ल.पु.म.न.पा.१४ का वडा अध्यक्ष अमृत जंग महतज्यूको अध्यक्षता, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीज्यूको प्रमुख आतिथ्यता,…

Read More

कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम: न्यायप्रति जनचेतना अभिवृद्धिको पहल

नेपालजस्तो बहुजातीय, बहुभाषिक र भौगोलिक रूपमा विविध देशमा कानुनी पहुँच र न्यायप्रणालीसम्बन्धी जनचेतना अभाव एक गम्भीर समस्या रहँदै आएको छ। यिनै चुनौतीहरूलाई सम्बोधन गर्दै कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने परिकल्पना गरिएको हो। कार्यक्रमको उद्देश्य कार्यक्रमको मूल उद्देश्य नागरिकहरूलाई आफ्नो संवैधानिक अधिकार, कानुनी कर्तव्य, र न्यायप्रणालीसँग जोडिएको प्रक्रिया सम्बन्धी जानकारी दिनु हो। यसले विशेष…

Read More