ललितपुर महानगरले चक्रपथमा निर्माण सुरु ग¥यो साइकलमैत्री आकाशे पुल

ललितपुर ः ललितपुर महानगरले चक्रपथस्थित घोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ ।उक्त पुलको आइतबार नगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । पुल उद्घाटन कार्यक्रममा बोल्दै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको धोबीघाट पैदलयात्रीका लागि जोखिमपूर्ण स्थल भएको बताउँदै त्यो जोखिम घटाउन आकाशेपुल निर्माण गर्न लागेको बताए । उनले भने, ‘ सडक सुरक्षित नभएका…

Read More

शहिद बिनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिका बाट नगद रु पाँच लाख सहयोग

पुल्चोक,ललितपुर जेनजि आन्दोलन का शहिद बिनोद महर्जनको आमा लतामाया महर्जनलाई ललितपुर महानगरपालिका बाट नगद पाँच लाख तथा सम्मान पत्रका साथ सहयोग हस्तान्तरण गर्नु भएको छ । आज ललितपुर महानगरपालिकाको सभा हलमा भएको सो कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जन र उप प्रमुख मन्जिला शाक्य बज्राचार्यले सो नगद तथा सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा…

Read More

खानेपानीको दिर्घकालिन समस्या समाधानका लागी ललितपुरमा छलफल बैठक

ललितपुर,श्रावण १२  दिर्घकालिन खानेपानी समस्या समाधानका लागी ललितपुर महानगरपालिका वडा नं. ३,४,१३,१४,१८,२१,२२,२५ का वडा अध्यक्ष ज्यू, वडा प्रतिनिधि ज्यूहरु श्री गोपाल महर्जन, सन्तोष खड्का, सागर तुलाधर,दौलत कुमार खत्री,गोपाल डंगोल लगायतले खानेपानी क्षेत्रमा हुने गरेको खानेपानी समस्या समाधानका लागी बिबिध समस्या र समाधानका बिषयमा बहस गर्नु भयो । उक्त छलफल बैठकमा रबिन्द्र महर्जनको बिशेष पहलमा गत…

Read More

बुद्धिराज बज्राचार्यको नाउँमा ठोस काम गर्नुपर्ने खाँचो औँल्याइयो

आधुनिक ललितपुरको जग बसाल्ने स्वर्गीय बुद्धिराज बज्राचार्यको श्रद्धाञ्जली सभाका वक्ताहरुले उहाँको योगदानलाई भावी पुस्ताका लागि स्मरणीय बनाइराख्न ठोस काम गर्नुपर्ने खाँचो औँल्याएका छन् । बौद्ध विहारको संयोजनमा ललितपुरकाम २७ वटा संघसंस्थाले आइतबार उनको जन्मस्थल यशोधर महाविहार बुबहालमा आयोजित सभामा उनीहरुले सो खाँचो औँल्याएका हुन्। सो अवसरमा शोक वक्तव्य पठाउँदै प्रधानमन्त्री केपीशर्मा ओलीले ललितपुर महानगरपालिकाका पूर्व…

Read More

ललितपुर नगरपालिकाका पूर्वप्रमुख एवम् पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको अन्त्यस्टि गरियो !!

पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको आज अन्त्येष्ठि गरिएको छ । उनको हिजो शिक्षण अस्पताल महाराजगञ्जमा ८९ वर्षको उमेरमा निधन भएको हो । विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख बनेका थिए । विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत…

Read More

पूर्व आयुक्त इला शर्माको निधन

काठमाडौँ । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ ।  शर्माको शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् । शर्माको दाहसंस्कार आज गरिने छ । उनका दुई छोरीहरु छन् । 

Read More

वडैपिच्छे विपद् स्वयम्सेवक समूह बनाईंदै ललितपुर

ललितपुर महानगरले वडैपिच्छे विपद् स्वयसेवक समूह बनाउने भएको छ ।सशस्त्र प्रहरी बलले ललितपुर महानगरसँग समन्वय गरी आयोजना गरेको समुदाय विपद् स्वयसेवक तालिमको समापन समारोहमा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेलेआगामी आर्थिक वर्षमा महानगरको सबै वडामा विपद् व्यवस्थापनको बारेमा ज्ञान र सीप भएको स्वयमसेवकको समूह बनाउने बताए । उनले भने, ‘३० –३५ जनाको…

Read More

आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित

२०८२ असार १२ गते, बिहीबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौं नगरसभाको बैठकले आर्थिक विधेयक २०८२, विनियोजन विधेयकसहित आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित ग¥यो ।नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार ८ गते नगरपालिकाको लागि भक्तपुर नगरपालिकाको रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।सभामार्फत नगर…

Read More

कनिबहाल सडक महोत्सव – २०८२

ललितपुर महानगरपालिका वडा नं. ६ स्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कनिबहाल क्षेत्रमा आयोजना हुन लागेको ‘कनिबहाल सडक महोत्सव’ मा तपाईंलाई हार्दिक निमन्त्रणा गरिन्छ। यस महोत्सवको प्रमुख उद्देश्य स्थानीय संस्कृति, परम्परा, हस्तकला, भोजन, संगीत, नृत्य र सामुदायिक सहभागिताको प्रवर्द्धन गर्नु हो। महोत्सवले कनिबहाल क्षेत्रको ऐतिहासिक सम्पदा, मौलिकता र सामाजिक एकतालाई उजागर गर्दै स्थानीय पर्यटनको प्रवर्द्धनमा…

Read More