गगन थापाको नेतृत्वअपरिहार्य रहेको भन्दै ललितपुरका जनप्रतिनिधिद्वारा समर्थन, राजीनामा नदिन आग्रह
नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापाको पक्षमा बलियो ऐक्यबद्धता जनाएका छन्। बिहीबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुरका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका हुन्। विज्ञप्तिमा नेपाली कांग्रेसको गरिमामय इतिहास, वर्तमान…



