वडा १७ का आर्सनाले जित्यो १६ मा स्वर्न

काठमाडौं। वडा १६ का रिजन शाक्य र वडा १७ की अर्सना महर्जनले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।  रिजन ब्वाइज तथा अर्सना गर्ल्समा पहिलो भएका हुन्। ब्वाइज सिंगल्स फाइनलमा रिजनले वडा २० का संस्कार श्रेष्ठलाई ११–३, ११–५ र ११–७ को सोझो सेटमा पराजित गरे। वडा १६…

Read More

सातौं मेयर कप टेबलटेनिसमा ११ वडाका सुर्जलाई स्वर्ण

ललितपुर वडा ११ का सुर्ज श्रेष्ठले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन्। सुर्जले फाइनलमा वडा १९ का निशान प्रधानलाई ११–७, ११–७, ९–११, ७–११ र ११–६ को सोझो सेटमा पराजित गरे । वडा १६ का किरणमुनि वज्राचार्य र वडा ११ का नदिमरत्न शाक्य तेश्रो…

Read More

एमाले बाट सुजिन महर्जन ललितपुर क्षेत्र नं २ मा सिफारिस

नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर क्षेत्र नं. २ बाट युवाको प्रतिनिधित्व गर्दै सुजिन महर्जनलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टी संगठन, सामाजिक अभियान र युवा परिचालनमा लामो समयदेखि सक्रिय महर्जनलाई एमालेले नयाँ पुस्ताको भरोसा योग्य नेतृत्वका रूपमा अघि सारेको हो। सुजिन महर्जन विगत लामो समयदेखि नेकपा (एमाले) को संगठन निर्माण…

Read More

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन विकास नायक–२०८२ बाट सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा महानगर प्रमुख महर्जनलाई सम्मान गरिएको हो । विकास, नीति निर्माण र सुशासन मार्फत विकासमा योगदान गरेबापत महर्जनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले मेयर महर्जनलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे ।पुराना बस्ती र सम्पदाको संरक्षण, आधुनिक पैदलमार्ग, सुन्दर सडक, सार्वजनिक स्थल व्यवस्थापन तथा ‘स्मार्ट सिटी’ को परिकल्पना अघि सार्दै मेयर महर्जनले प्रविधिमैत्री महानगरको जग बसालेका छन् । साथै अशक्त नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा, सेवाग्राहीलाई एकद्वार सेवा प्रणाली र ललितपुरलाई शैक्षिक हबका रुपमा विकास गर्न चिरीबाबले नेतृत्वदायी भूमिका समेत खेलेका छन् ।

Read More

ललितपुरको वडा ६ मा सातौ मेयर कप टेवल टेनिस पुस २० बाट शुरु

हुंदललितपुर – ललितपुर महानगरपालिका वडा नं. ६ को आयोजनामा सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर–वडा टेबलटेनिस प्रतियोगिता पुस २० गतेदेखि सुरु हुने भएको छ। खेलकुदमार्फत युवालाई सक्रिय बनाउने तथा महानगरस्तरमा टेबलटेनिस खेलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो। ललितपुर महानगरपालिका वडा नं. ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यका अनुसार प्रतियोगितामा ललितपुरमहानगरपालिकाभित्रका विभिन्न वडाबाट खेलाडीहरूको सहभागिता रहनेछ।…

Read More