ललितपुर महानगरले शारदा पुस्तकालयलाई पुन ः संचालन गर्ने

ललितपुर ः ललितपुर महानगरले २०४६ सालपछि बन्द भएको शारदा पुस्तकालय संचालनमा ल्याउने भएको छ ।ललितपुर महानगरले आइतबार आयोजित ऐतिहासिक शारदा पुस्तकालय पुन ः संंचालन सम्बन्धी छलफलमा महानगर प्रमुख महर्जनले शारदा पुस्तकालय संचालन महानगरको नयाँ भवनमा संचालन गरिने जानकारी दिए ।२०४६ सालको जनआन्दोलन अघिसम्म शारदा पुस्तकालय ललितपुर नगर पञ्चायतको भवनमा संचालन भएको थियो । नगर प्रमुख…

Read More

आशिकाविरुद्ध परेको उजुरी फिर्ता, उम्मेदवारीका लागि योग्य रहेको आयोगको निर्क्यौल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध लगिएको उजुरी निर्वाचन कार्यालयले दर्ता गर्न अस्वीकार गरेको छ । तोकिएको समय सकिएपछि आएको ठोस प्रमाणबिनाको उजुरी कार्यालयले हिजै फिर्ता गरिदिएको हो । निर्वाचन कार्यालय स्रोतका अनुसार तामाङसँग जर्मनीको पीआर भएकाले उम्मेदवारीका लागि योग्य नहुने भन्दै उजुरी दिन खोजिएको थियो ।…

Read More

ललितपुरमा कांग्रेसको मैदान तयार, तीनै क्षेत्रमा उम्मेदवार फाइनल

ललितपुर । नेपाली कांग्रेसले ललितपुरका तीनै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गरेको छ। कांग्रेस संसदीय बोर्डको निर्णयअनुसार ललितपुर क्षेत्र नम्बर १ मा पार्टीका सहमहामन्त्री उदय शम्शेर राणालाई उम्मेदवार बनाइएको छ। यस्तै, ललितपुर क्षेत्र नम्बर २ मा प्रेमकृष्ण महर्जन र क्षेत्र नम्बर ३ मा जितेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाईएको छ !। ललितपुर–३ का उम्मेदवार जितेन्द्र श्रेष्ठ…

Read More

होम बचत तथा ऋण सहकारीको १७औँ साधारण सभा सम्पन्न, कारोबार ६ करोड नाघ्यो

ललितपुर। होम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, छायवहाल ललितपुरको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा सञ्चालक समितिका अध्यक्ष श्री मुकुन्द महर्जनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक, सामाजिक तथा संस्थागत प्रगतिबारे जानकारी गराएका छन्। संस्थाको कुल कारोबार ६ करोड १२ लाख नाघेको छ भने कुल कर्जा लगानी २ करोड १६ लाख पुगेको…

Read More

तेस्रो ल.पु.म.न.पा वडा ब्यापी बिर गणेशमान फुटसल कप प्रतियोगिता आउँदो माघ १० गते देखी शुरु

तेस्रो ल.पु.म.न.पा वडा ब्यापी बिर गणेशमान फुटसल कप शुरु हुने भएको छ । तेस्रो ल.पु.म.न.पा वडा ब्यापी बिर गणेशमान फुटसल कपको उद्धघाटन खेल माघ १० गते खोकना भैसेपाटि स्थित वन ट्रि हिल फुटसल एक्लो डाँडाँमा हुने भएको छ । खेल संगै उत्कृष्ट टोलीलाई प्रथम पुरस्कार स्वरुप नगद रु १०००००,द्धितिय पुरस्कार नगद रु ५००००,तृतिय पुरस्कार नगद…

Read More

आर्सना र बिपुल बने मेयर कप टेबुलटेनिस च्याम्पियन

काठमाडौँ —ललितपुर महागरपालिका वडा ८ का विपुल महर्जन र वडा १७ की अर्सना महर्जन सातौं मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । स्थानीय राष्ट्रिय खेलाडी सहभागी हुन पाउने खुला सिंगल्सको पुरुषमा विपुल र महिलामा अर्सना विजेता भएका थिए । ललितपुर महानगरपालिकाको कनीबहालस्थित आयोजक वडा ६ को हातामा भएको प्रतियोगिताको पुरुष फाइनलमा विपुलले वडा…

Read More

वडा १७ का आर्सनाले जित्यो १६ मा स्वर्न

काठमाडौं। वडा १६ का रिजन शाक्य र वडा १७ की अर्सना महर्जनले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।  रिजन ब्वाइज तथा अर्सना गर्ल्समा पहिलो भएका हुन्। ब्वाइज सिंगल्स फाइनलमा रिजनले वडा २० का संस्कार श्रेष्ठलाई ११–३, ११–५ र ११–७ को सोझो सेटमा पराजित गरे। वडा १६…

Read More

सातौं मेयर कप टेबलटेनिसमा ११ वडाका सुर्जलाई स्वर्ण

ललितपुर वडा ११ का सुर्ज श्रेष्ठले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन्। सुर्जले फाइनलमा वडा १९ का निशान प्रधानलाई ११–७, ११–७, ९–११, ७–११ र ११–६ को सोझो सेटमा पराजित गरे । वडा १६ का किरणमुनि वज्राचार्य र वडा ११ का नदिमरत्न शाक्य तेश्रो…

Read More

एमाले बाट सुजिन महर्जन ललितपुर क्षेत्र नं २ मा सिफारिस

नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर क्षेत्र नं. २ बाट युवाको प्रतिनिधित्व गर्दै सुजिन महर्जनलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टी संगठन, सामाजिक अभियान र युवा परिचालनमा लामो समयदेखि सक्रिय महर्जनलाई एमालेले नयाँ पुस्ताको भरोसा योग्य नेतृत्वका रूपमा अघि सारेको हो। सुजिन महर्जन विगत लामो समयदेखि नेकपा (एमाले) को संगठन निर्माण…

Read More

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन विकास नायक–२०८२ बाट सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा महानगर प्रमुख महर्जनलाई सम्मान गरिएको हो । विकास, नीति निर्माण र सुशासन मार्फत विकासमा योगदान गरेबापत महर्जनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले मेयर महर्जनलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे ।पुराना बस्ती र सम्पदाको संरक्षण, आधुनिक पैदलमार्ग, सुन्दर सडक, सार्वजनिक स्थल व्यवस्थापन तथा ‘स्मार्ट सिटी’ को परिकल्पना अघि सार्दै मेयर महर्जनले प्रविधिमैत्री महानगरको जग बसालेका छन् । साथै अशक्त नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा, सेवाग्राहीलाई एकद्वार सेवा प्रणाली र ललितपुरलाई शैक्षिक हबका रुपमा विकास गर्न चिरीबाबले नेतृत्वदायी भूमिका समेत खेलेका छन् ।

Read More