Headlines

ब्राजिललाई स्तब्ध पार्दै नर्वे क्वार्टरफाईनलमा

फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ अन्तर्गत भएको निकै रोमाञ्चक खेलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको छ। यो ऐतिहासिक जितसँगै नर्वे प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने उपाधि दाबेदार ब्राजिलको विश्वकप यात्रा अन्तिम १६ मै टुंगिएको छ। ​नर्वेका लागि स्टार स्ट्राइकर अर्लिङ हालान्ड नायक बने। उनले…

Read More

बौद्द हाजिरि जवाफ प्रतियोगिता सम्पन्न

आदिवासी जनजाती महिला समूहद्वारा आयोजित ललितपुर जिल्लाव्यापी बुद्ध र बुद्धधर्म सम्बन्धि हाजिरीजवाफ प्रतियोगिताको ५३ औं संस्करणमा सहभागी १४ समूहहरु बिच गरिएको टाई ड्रबाट समूहहरु दुई दिनको प्रतियोगिताका लागि विभाजन गरिएको थियो । त्यसअनुरुप मिति २०८३ आश्विन २८ गते बुद्धवार पुण्य उदय बौद्ध परियत्ति केन्द्र, हरिसिद्धि, बोधिचर्या नेपाल, खाछें, दिपंकर परियत्ति केन्द्र, नागबाहाः, नेवाः बौद्ध शिक्षा…

Read More

जेनजी आन्दोलनका शहीद विनोदको परिवारलाई महानगरको ५ लाख आर्थिक सहयोग

ललितपुर ः ललितपुर महानगरले जेनजी प्रदर्शनका क्रममा गोली लागेर मृत्युवरण गरेका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।ललितपुर महानगरको कार्यपालिका बैठकले शहीद महर्जनको परिवारलाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो । विनोद महर्जन महानगर वडा नं.७ का बासिन्दा हुन् । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर छिट्टै एउटा कार्यक्रम राखेर सहयोग…

Read More