किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

ललितपुर, २४ भदौ: जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको छ।किस्ट टिचिङ अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले दिनुभएको जानकारी अनुसार कलेजो प्रत्यारोपणपछि आवश्यक उपचार तथा विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई अस्पतालबाट सफलतापूर्वक डिस्चार्ज गरिएको छ।बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको…

Read More

मेयर्स फोरमद्वारा फोहोर व्यवस्थापनलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौं उपत्यका मेयर्स फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ । मंगलबार (भदौ ९) बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाई उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय…

Read More

ललितपुर महानगरपालिका वडा नम्बर ७ मा समुदाय स्तरीय रहेका सक्रिय क्षयरोग खोजपडताल कार्यक्रम-:

ललितपुर, ललितपुर महानगरपालिका वडा नम्बर ७ मा समुदायस्तरीय सक्रिय क्षयरोग खोजपडताल कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल फन्डअन्तर्गत नेपाल सरकार, UNDP र जनताको त्रिपक्षीय साझेदारीमा ललितपुर महानगरपालिकाको सहकार्य तथा स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।जापान–नेपाल स्वास्थ्य तथा अनुसन्धान संस्थाको आर्थिक तथा प्राविधिक सहयोग तथा वडा कार्यालयको समन्वयमा आयोजित एकदिने कार्यक्रममा एआई (AI) प्रविधिमार्फत…

Read More

भैसेपाटी स्थित ब्याक टु लाईफ फाउन्डेसनलाई आर एस डि सि लघुबित्तको सहयोग

ललितपुर ललितपुर महानगरपालिका वडा २५ स्थित सामाजिक संस्था ब्याक टु लाई फाउन्डेसनलाई आर एस डि सि लघुबित्त संस्था लिमिटेडले सहयोग गरेको छ ! आज मिति २०८३ साल असार २६ शुक्रबारको दिन लघुबित्त संस्थाका संचालल एवम ललितपुर महानगरपालिका वडा नं २० का सदस्य अमर डंगोलले फाउन्डेसनका अध्यक्ष्र सचिन राजभन्डारी र सचिब संजय महर्जनलाई संयुक्त रुपमा पांच…

Read More

ललितपुर वडा नं. ३ मा क्यान्सर सम्बन्धि आन्द्रा तथा मलाशयको परिक्षण सेवा शुरु

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ३ द्वारा सञ्चालित ‘हाम्रो घर’ भवनमा स्थापना गरिएको आन्द्रा तथा मलाशय क्यान्सर स्क्रिनिङ्ग सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले ललितपुर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा निरन्तर प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले आन्द्रा तथा मलाशय…

Read More

सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा सम्पन्न

ललितपुर, ५ चैत; फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रियसन नेपालले हाम्रो साइकल यात्रा सम्पन्न गरेको छ । क्रियसन नेपालको आयोजनामा बुधबार ललितपुरमा भएको साइकल यात्रा बिहान ७ बजे ललितपुरको शंखमुलबाट सुरु भएर बागमतीको करिडोर हुँदै बल्खु पुलबाट धोवीघाट भएर एकान्तकुना, जावलाखेल पुल्चोक हुँदै कुपण्डोलबाट बागमती करिडोर भएर पुनः शंखमुल पुगेर समापन भएको…

Read More

ललितपुर वडा ७ का स्थानिय दिर्घ रोगिहरुलाई उपचारमा खर्चिएको रकम बराबरको रकम हस्तान्तरण

ललितपुर , मिति २०८२ साल कार्तिक २३ गते ललितपुर महानगरपालिका वडा नं ७ का अध्यक्ष श्री कुल बहादुर महर्जन को अध्यक्षतमा बसेको बैठकको निर्निर्णय अनुसार यस वडाका स्थानिय दिर्घ रोगिहरुलाई सान्त्वना सहितको औऔषधि उपचारमा खर्चिएको रकम बराबरको मिति २०८२/०९/०५ शनिबारको दिन कार्यक्रममा नगद हस्तान्तरण गर्न तयारि हुंदै गरेको सचिब राजेश शाक्यले जानकारि दिनु भयो !

Read More

ललितपुर महानगर वडा नं.३ मा विषादी परीक्षण केन्द्र संचालन

ललितपुर ः ललितपुर महानगर वडा नं.३ मा विक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ ।विषादीको प्रयोग भए नभएको परीक्षण गर्न वडाले विषादी परीक्षण केन्द्र संचालन गरेको छ । उक्त केन्द्रको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे । महानगर प्रमुख चिरीबाबु महर्जनले वडा नं ३ ले वडावासीको स्वास्थ्यप्रति संवेदनशील भएर…

Read More

भुलाछें र देकोचामा बधस्थल र मासु पसल अनुगमन, सरसफाईमा ध्यान दिन आग्रह

भक्तपुर, ३१ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्रीको नेतृत्वमा मंगलबार भुलाछें र देकोचामा ७ वटा बध स्थाल र मासु पसल अनुगमन भयो । अनुगमनमा बधस्थल सरसफाईमा सुधार गर्नुपर्ने देखिएको सदस्य खत्रीले बताउनुभयो ।अनुगमनमा महाकाली कोल्ड स्टोर बधस्थल नगन्हाउने गरी व्यवस्थापन गर्न, मासु र हाडखोर छुट्याई व्यवस्थापनको लागि किटाणुबाट संक्रमण तुरुन्त हुने भएकोले…

Read More

ललितपुर महानगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ललितपुर ः ललितपुर महानगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले महानगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो । जिल्ला खोप समन्वय समितिको अध्यक्षमा जिल्ला समन्वय समितिका अध्यक्ष हुने व्यवस्था छ ।जिल्ला खोप समन्वय समितिमा सदस्य सचिव…

Read More